Padhao: Teacher Service Commission Preparation

Call Directions Contact the organization

Padhao: Teacher Service Commission Preparation शिक्षक सेवा आयोग को तयारी कक्षा सम्वन?

राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उदेश्यका साथ संचालित, यो पेज शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा शिक्षक सेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित पेज हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली शिक्षण सिकाइको समस्यालाई ध्यानमा राखी यो पेज निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि शिक्षक सेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग यदि कुनै शिक्षक सेवाका लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई [email protected] मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।

Address

Pokhara

Telephone

+9779851053663

Website

Alerts

Be the first to know and let us send you an email when Padhao: Teacher Service Commission Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Padhao: Teacher Service Commission Preparation:

Shortcuts

Share