आमा बहुउद्देश्यीय सहकारी संस्था लि.

  • Home
  • आमा बहुउद्देश्यीय सहकारी संस्था लि.
Call Directions Contact the organization

आमा बहुउद्देश्यीय सहकारी संस्था लि. Aama Multipurpose Cooperative Ltd.

15/10/2026
हार्दिक श्रद्धाञ्जलीकालीगण्डकी गाउँपालिका–४, हिरनडाँडा निवासी तथा यस संस्थाका शेयर सदस्य दयाराम पाण्डे (शेयर सदस्य नं. १...
28/07/2026

हार्दिक श्रद्धाञ्जली

कालीगण्डकी गाउँपालिका–४, हिरनडाँडा निवासी तथा यस संस्थाका शेयर सदस्य दयाराम पाण्डे (शेयर सदस्य नं. १७९६) को ६३ वर्षको उमेरमा मिति २०८३।०३।२९ गते असामयिक दुःखद निधन भएकोले उहाँको नवौँ दिनको पुण्यतिथिका िदनमा यस संस्थाका पदाधिकारीज्यूहरू उहाँको निवासमा उपस्थित भई दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

,
16/07/2026

,

सुचना ,🙏🙏🙏
16/06/2026

सुचना ,🙏🙏🙏

कालिगण्डकी गाउँपालिका–४कट्टि निवासी  जयलाल पाण्डे (शेयर सदस्य नं. १०६७) को ६८ वर्षको उमेरमा मिति २०८३/०२/०८ गते असामयिक ...
15/06/2026

कालिगण्डकी गाउँपालिका–४कट्टि निवासी जयलाल पाण्डे (शेयर सदस्य नं. १०६७) को ६८ वर्षको उमेरमा मिति २०८३/०२/०८ गते असामयिक निधन भएकोमा उहाँको ११औँ दिनको पुण्यतिथिमा यस संस्थाका पदाधिकारीहरू उहाँको निवासमै उपस्थित भई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भगवानसँग उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनलाई यस दुःखद घडीमा सहन गर्ने शक्ति, धैर्य र साहस प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।

सुचना....🙏🙏🙏
03/06/2026

सुचना....🙏🙏🙏

कालिगण्डकी गाउँपालिका–०४, अर्चले निवासी स्वर्गीय भगवती पाण्डेय शेर सदस्य (१८५१) को ५८ वर्षको उमेरमा मिति २०८३/०१/०४ गते ...
27/04/2026

कालिगण्डकी गाउँपालिका–०४, अर्चले निवासी स्वर्गीय भगवती पाण्डेय शेर सदस्य (१८५१) को ५८ वर्षको उमेरमा मिति २०८३/०१/०४ गते असामयिक दुःखद निधन भएकोले ११औँदिनको पुण्यतिथिमा यस संस्थाका पदाधिकारीज्यूहरू निवासमै उपस्थित भई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारलाई यस दुःख सहने शक्ति प्रदान गरून्।

Address

कालीगण्डकी गाउँपालिका ४ बिर्घा, स्याङ्जा

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779846713133

Website

Alerts

Be the first to know and let us send you an email when आमा बहुउद्देश्यीय सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आमा बहुउद्देश्यीय सहकारी संस्था लि.:

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share