महाप्रस्थान यान - Maha Prasthan Yan

महाप्रस्थान यान - Maha Prasthan Yan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from महाप्रस्थान यान - Maha Prasthan Yan, Nonprofit Organization, Dhangadhi.

धनगढी  उपमहानगर पालिका का मेयर गोपाल हमाल  र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धन...
25/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले धनगढी ३ निबासी स्व. टेक कुमारी सुरि को पार्थिब सरिर लाइ गोदाबरिघाट, कैलाली गाउ १३ निबासी स्व. ठगि बोगटी को पार्थिब सरिर लाइ गोदाबरि घाट र अदालत रोड निबासी स्व. प्रसादे दमाइ को पार्थिब सरिर लाइ त्रिबेणिघाट पुर्याउने सेवा सम्पन्न गरेको छ। यो सेवा महाप्रस्थान को २६९६, २६९७ र २६९८ औ हो।सबै स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।

धनगढी  उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धनग...
25/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले २०८१/७/४ मा धनगढी ३ चटकपुर निबासी सेति प्रादेशिक अस्पताल बिकास समिति का अध्यक्ष आदरणीय निर्मल शाह ज्यु का स्व. जेठा दाजु को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट र जुगेडा १२ निबासी स्व. अमृता सिंह को पार्थिब सरिर लाइ पटियाला घाट पुर्याउने सेवा सम्पन्न गरेको छ।यो सेवा महाप्रस्थान यान यो २६९४ र २६९५ औ सेवा हो।स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल  र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धन...
25/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धनगढीबाट उपमहानगर बासी मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले २०८१/७/२ मा जुगेडा निबासी स्व. हरिना भट्ट को पार्थिब सरिर लाइ त्रिबेणिघाट, त्रिबेणिचोक निबासी स्व. भिम आउजि को पार्थिब सरिर लाइ त्रिबेणिधाट र त्रिबेणिचोक निबासी स्व. मनोहर जैरु को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।यो सेवा महाप्रस्थान यान को २६९१, २६९२ र २६९३ औ सेवा हुन।सबै स्व. आत्मा को बैकुण्ठ बास कोकामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत  खर्च र ब्यबस्थापन  मा धन...
20/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी बासी मा निसुल्क समर्पित महाप्रस्थान यान ले स्व. मुकेश श्रेष्ठ को पार्थिब सरिर लाइ जिल्ला हुलाक कार्यालय नजिक बाट त्रिबेणिघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. श्रेष्ठ को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।यो सेवा महाप्रस्थान यान - Maha Prasthan Yan को २६९० औ सेवा हो।

धनगढी  उपमहानगर पालिका का मेयर गोपाल हमाल  र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धन...
20/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले २०८१/७/३ मा कैलाली गाउ १३ निबासी स्व. भोजराज भट्ट को पार्थिब सरिर लाइ गोदाबरिघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. भट्ट को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना, यो सेवा महाप्रस्थान यान को २६८९ औ सेवा हो।

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धनग...
18/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानि र ब्यबस्थापन मा धनगढी बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले२०८१/६/२१ मा जालि निबासी स्व. प्रबिन बोहरा को पार्थिब सरिर लाइ पहलमानपुर घाट,२२ गते जुगेडा निबासी स्व. रण बहादुर सिंह को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट,२४ गते जालि निबासी स्व. पुर्णा देबि बुढामगर को पार्थिब सरिर लाइ त्रिबेणिघाट,२७ गते सन्तोशिटोल निबासी स्व. हर्स राज मल्ल को पार्थिब सरिर लाइ गोदाबरिघाट, उत्तरबेहडि निबासी तुल्सि देबि रेस्मिमगर कोपार्थिब सरिर लाइ मोहनाघाट, २९ गते मोहनपुर निबासी स्व. अकबर सिंह ठगुन्ना को पार्थिब सरिर लाइ गोदाबरि घाट, ३० गते सन्तोसिटोल निबासी स्व. कर्ण सिंह बिस्ट को पार्थिब सरिर गोदाबरि र श्रीलंका निबासी स्व. गङ्गा देबि राना को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।यो सेवा महाप्रस्थान यान को 2681-2688 सम्म को सेवा हुन।सबै स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।

आबस्यकता- आबस्यकता- आबस्यकता महाप्रस्थान यान - Maha Prasthan Yan  का लागि ड्राइभर को आबस्यकता हुदा  मिनि ट्रक को लाइसेन्...
12/10/2024

आबस्यकता- आबस्यकता- आबस्यकता
महाप्रस्थान यान - Maha Prasthan Yan का लागि ड्राइभर को आबस्यकता हुदा मिनि ट्रक को लाइसेन्स भयेको ड्राइभर ले सम्पर्क गर्नु होला।सेवा सुबिधा आपसी समझदारी मा तय गरिनेछ।

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाका भाइ श्याम हमाल  र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढ...
03/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी बासि मा निसुल्क महाप्रस्थान यान - Maha Prasthan Yan ले आज शिबनगर निबासी स्व.धौलि ठकुरानि को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न भयेको छ।स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ। यो सेवा महाप्रस्थान यान को 2680 औ सेवा हो।

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल  र उहाँका भाइ श्याम हमाल  र देबेन्द्र हमाल को ब्यक्तिगत लगानी  र ब्यबस्थापन मा ...
02/10/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानी र ब्यबस्थापन मा धनगढी बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले 2081/6/15 मा स्व. तुलसा नेपाली को पार्थिब सरिर लाइ त्रिबेणिचोक बाट त्रिबेणिघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।यो सेवा महाप्रस्थान यान को 2679 औ सेवा हो।

धनगढी  उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका  भाइ श्याम हमाल  र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र लगानी मा धनगढी ...
30/09/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र लगानी मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले आज मटियारि निबासी स्व. शिब लाल राना को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।यो सेवा महाप्रस्थान को 2678 औ सेवा हो।

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल  उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन  मा धनगढ...
29/09/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले 2081/6/12 मा त्रिबेणिचोक निबासी स्व. तेज सिंह भाट को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. भाट को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।यो महाप्रस्थान यान को 2677 औ सेवा हो।

धनगढी  उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानी र ब्यबस्थापन मा धन...
29/09/2024

धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत लगानी र ब्यबस्थापन मा धनगढी बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले आज धनगढी ३ डिलासैनि निबासी स्व. भक्त राज पन्त को पार्थिब सरिर लाइ गोदाबरिघाट र एयरपोर्ट १३ निबासी स्व. गोरे साउद को पार्थिब सरिर लाइ गोदाबरि आर्यघाट पुर्याउने सेवा सम्पन्न गरेको छ।स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।यो सेवा महाप्रस्थान यान को २६७५ औ र २६७६ औ हो।

Address

Dhangadhi

Telephone

+9779858422480

Website

Alerts

Be the first to know and let us send you an email when महाप्रस्थान यान - Maha Prasthan Yan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share