25/10/2024
धनगढी उपमहानगर पालिका का मेयर गोपाल हमाल र उहाँका भाइ श्याम हमाल र देबेन्द्र हमाल को ब्यक्तिगत खर्च र ब्यबस्थापन मा धनगढी उपमहानगर बासि मा निसुल्क समर्पित महाप्रस्थान यान - Maha Prasthan Yan ले धनगढी ३ निबासी स्व. टेक कुमारी सुरि को पार्थिब सरिर लाइ गोदाबरिघाट, कैलाली गाउ १३ निबासी स्व. ठगि बोगटी को पार्थिब सरिर लाइ गोदाबरि घाट र अदालत रोड निबासी स्व. प्रसादे दमाइ को पार्थिब सरिर लाइ त्रिबेणिघाट पुर्याउने सेवा सम्पन्न गरेको छ। यो सेवा महाप्रस्थान को २६९६, २६९७ र २६९८ औ हो।सबै स्व. आत्मा को बैकुण्ठ बास को कामना सहित सोकाकुल परिबारजन मा हार्दिक समबेदना ब्यक्त गर्द्छौ।