थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर

  • Home
  • Nepal
  • Udayapur Garhi
  • थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर

थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर, Community Center, Gaighat, Udayapur Garhi.

नेपाल्ल तेक्वान्दो संघ जिल्ला कार्य समिति उदयपुरको पाँचौ अधिवेशनबाट सर्व सहमत रूपमा अध्यक्षको पदमा- श्री बिक्रम चौधरी  B...
19/09/2025

नेपाल्ल तेक्वान्दो संघ जिल्ला कार्य समिति उदयपुरको पाँचौ अधिवेशनबाट सर्व सहमत रूपमा अध्यक्षको पदमा- श्री बिक्रम चौधरी Bikram Chaudhary निर्वाचित हुनुभएकोमा हाम्रो यस थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर संस्थाको तर्फबाट बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

"जितिया पावैन बर भारि, धियापुताके ठोइक सुत्याके अपना लेलक भैर थारी "महिलाहरुको महान चाड "जितिया पाबैन" को शुभ उपलक्ष्यमा...
14/09/2025

"जितिया पावैन बर भारि, धियापुताके ठोइक सुत्याके अपना लेलक भैर थारी "
महिलाहरुको महान चाड "जितिया पाबैन" को शुभ उपलक्ष्यमा सम्पुर्ण नेपाली समुदायमा जितियाको शुभकामना ।

 आजै संसद विघटन गरेर ८:४५ मा सपथ लिई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशिला कार्की । हार्दिक बधाई तथा शुभकामना प...
12/09/2025


आजै संसद विघटन गरेर ८:४५ मा सपथ लिई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशिला कार्की । हार्दिक बधाई तथा शुभकामना प्रधानमन्त्री ज्यु 🙏🙏

“कार्यक्रम स्थगित गरिएको सम्बन्धमा”
11/09/2025

“कार्यक्रम स्थगित गरिएको सम्बन्धमा”

🙏🙏
09/09/2025

🙏🙏

लोप हुँदै गइरहेको थारु लोक गीत परापुर्वकाल देखी को हाम्रो थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिऊन भनेर तयार पारिएको भ...
12/08/2025

लोप हुँदै गइरहेको थारु लोक गीत परापुर्वकाल देखी को हाम्रो थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिऊन भनेर तयार पारिएको भिडियो मिठो लोक गीत हो “ऋतु बसन्त” Jhumki Productions youtube channel मार्फत सार्वजनिक गरेका छौ ! हेरेर साथ दिनुहोला कस्तो लाग्यो यहॉहरुको सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला …धन्यवाद🙏

Presenting new Nepali tharu song Ritu Basanta by Sumika Sardar & Jasmin Chaudhary, featuring Arti Chaudhary & Nitesh Chaudhary only on Jhumki Productions' of...

08/08/2025

थारु राष्ट्रयि जतियिा महोत्सब २०८२, Coming Soon !

आपन भाषा, संस्कृति आपन पहिचान ,थारुको भेष भुषा थरुहटके शानPlz do watch our traditional songs. We just Love it...
22/07/2025

आपन भाषा, संस्कृति आपन पहिचान ,थारुको भेष भुषा थरुहटके शान
Plz do watch our traditional songs. We just Love it...

"Discover the vibrant and cultural dance of Nepal’s Tharu community through the mesmerizing Dhumra Naach! 🕺💃 This traditional dance, rooted in the rich his...

Address

Gaighat
Udayapur Garhi
56300

Website

Alerts

Be the first to know and let us send you an email when थारु राष्ट्रिय सांस्कृतिक उत्थान केन्द्र गाईघाट उदयपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share