27/09/2025
यहि मिति २०८२/६/३ गते देखि सन्चालन हुन गई रहेको र आउन लागेको महान चाँड बडा दशै को उपलक्ष्य मा बेल्टार चौदन्डिगडि नगरपालिका कै ऐतिहासिक २३ औ फुटबल प्रतियोगिता खसि कप को लागि हाम्रो हाङ्बजार युवा समुह को होन्हार खेल्कुद प्रेमि हरु बाट खेल को निमित्त केहि रकम सहयोग गरि बेबस्था र थप उर्जा को लागि सहयोग गरिदिनु भएकोमा हाम्रो यस हङ्बजार युवा समुह को तर्फ बाट धन्यबाद साथै उज्वल भबिस्य को कामना गर्दछौ।
नाम:- सहयोग रकम
बाल कुमार तामाङ्ग ३०१०|-
नोट:- हाङ्बजार युवा समुह मा सङ्गठित सम्पुर्ण ईच्छुक महानुभाब हरु मा सहयोगि हात अघि बढाईदिनु हुन सक्ने जानकारि पनि गराउदछौ धन्यबाद् !😎