Dcciu Gaighat

Dcciu Gaighat देशका व्यापार संगठनहरूको प्रतिनिधि निकायको रूपमा संगठित

16/08/2026
डिप्रोक्स लघुबित्त वित्तिय सस्था लिमिटेडको सहयोगमा जिल्ला उद्योग बाणिज्यसंघ उदयपुरको आयोजनामा त्रियुगा बैद्धिक गुरुकुलम ...
14/08/2026

डिप्रोक्स लघुबित्त वित्तिय सस्था लिमिटेडको सहयोगमा जिल्ला उद्योग बाणिज्यसंघ उदयपुरको आयोजनामा त्रियुगा बैद्धिक गुरुकुलम शान्तीधाममा फोहोर ब्यबस्थापनको लागि डस्विन सहयोग गरियो ।

सम्पुर्ण उपभोक्ताहरुमा जानकारी गराउन चाहन्छौ।नेपाल आयल निगमले निकालेको एल. ग्यास१४.२ किलोग्रामको मुल्य २०६०। मात्र कायम ...
14/08/2026

सम्पुर्ण उपभोक्ताहरुमा जानकारी गराउन चाहन्छौ।
नेपाल आयल निगमले निकालेको एल. ग्यास१४.२ किलोग्रामको मुल्य २०६०। मात्र कायम रहने जानकारी गराउदछु ।
साथै
ग्यास ब्यबसायिहरुमा समेत अनुरोध
आयल निगमको मुल्यसुचिको आधारमा ग्यास बिक्रीवितरण गर्नहुन ।

डिप्रोक्स लघुबित्त वित्तिय सस्था लिमिटेडको सहयोगमा जिल्ला उद्योग बाणिज्यसंघ उदयपुरको आयोजनामा सामुदायिक सर्पदस उपचार केन...
10/08/2026

डिप्रोक्स लघुबित्त वित्तिय सस्था लिमिटेडको सहयोगमा जिल्ला उद्योग बाणिज्यसंघ उदयपुरको आयोजनामा सामुदायिक सर्पदस उपचार केन्द्र भुल्केमा फोहोर ब्यबस्थापनको लागि डस्विन सहयोग गरियो ।

जिल्ला उद्योग बाणिज्यसंघ उदयपुर को बर्तमान अध्यक्ष श्री Gajendra Kr Bhagat ज्यु र सस्थापक उपाध्यक्ष (उद्योग ) का श्री Is...
28/07/2026

जिल्ला उद्योग बाणिज्यसंघ उदयपुर को बर्तमान अध्यक्ष श्री Gajendra Kr Bhagat ज्यु र सस्थापक उपाध्यक्ष (उद्योग ) का श्री Ishwor Sampang ज्यु दुबै जनालाई उन्नति प्रगति सहित जन्मदिनको अनगिन्ती शुभकामना 🎂🎂🙏🎂🙏🎂🎂🙏🙏🙏🎂🎂🎂🎂

संबंधित सहकारीको ध्यानाकर्षण गराउदछु ।
24/07/2026

संबंधित सहकारीको ध्यानाकर्षण गराउदछु ।

जानकारीको लागि
17/07/2026

जानकारीको लागि

जानकरिको लागि
15/06/2026

जानकरिको लागि

Address

Udayapur Garhi
56300

Telephone

+97735590199

Website

Alerts

Be the first to know and let us send you an email when Dcciu Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dcciu Gaighat:

Shortcuts

Share