Ishwor sampang

Ishwor sampang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ishwor sampang, Udayapur Garhi.

जिन्दगी सधै चियाको चुस्की जस्तै मीठो भैरहोस ल ।जसपा नेता - राहुल यादब अखिल क्रान्तिकारी नेता युवा कमरेडहरु सङ्ग मीठो छलफ...
19/01/2026

जिन्दगी सधै चियाको चुस्की जस्तै मीठो भैरहोस ल ।
जसपा नेता - राहुल यादब
अखिल क्रान्तिकारी नेता युवा कमरेडहरु सङ्ग मीठो छलफल।

19/01/2026

जीवन तब सफल हुन्छ जब तपाई अन्य योजनाहरू बनाउँदै व्यस्त रहनुहुन्छ।
😘 🇳🇵🌻

18/01/2026

मानिस झुक्दैमा र बाँस निहुरिदैमा सानो हुँदैन ।
🇳🇵🌻 😘

16/01/2026

जिन्दगीमा एउटा कुरा सधै याद राख्नुस, जहा संघर्ष हुदैन त्यहाँ सफलता हुदैन..!
😘 🇳🇵🌻

माने, जिन्दगी Limited छतर मेरो साथी को साथ Unlimited छ ।धेरै पछिको भेटघाट र धन्यवाद त्रियुगा वडा न 12 को वडा अध्यक्ष नवी...
15/01/2026

माने, जिन्दगी Limited छ
तर मेरो साथी को साथ Unlimited छ ।
धेरै पछिको भेटघाट र धन्यवाद त्रियुगा वडा न 12 को वडा अध्यक्ष नवीन कुमार वान्तावा ज्युलाई वडा कार्यालयको काम छिटो र जनता प्रती समर्पित भएकोमा।

15/01/2026

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्।
😘 🇳🇵🌻

14/01/2026

भविष्यको भविष्यवाणी गर्ने सबैभन्दा राम्रो तरिका भनेको यसलाई सिर्जना गर्नु हो।
🇳🇵🌻 😘

13/01/2026

तपाईको खुसीमा ति व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तपाई चाहनुहुन्छ तर, तपाईको दु:खमा ति व्यक्तिहरू सामेल हुन्छन्, जसले तपाईंलाई चाहन्छ्न ।
🇳🇵🌻 😘

12/01/2026

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर्नुपर्छ र जिन्दगी जिउनु छ भने अगाडि हहेर्नुपर्छ ।
🇳🇵🌻 😘

11/01/2026

जीवन विकल्पहरूको श्रृंखला हो; तिनीहरूलाई बुद्धिमानीपूर्वक बनाउनुहोस्।
😘 🇳🇵🌻

10/01/2026

जीवन एक साहसिक कार्य हो;
जोखिम लिनुहोस्
सफलता अवस्य प्राप्त हुनेछ।
🇳🇵🌻 😘

09/01/2026

दलित मुक्ति मोर्चा
त्रियुगा नगर कमिटी को बैठकमा सहभागी

Address

Udayapur Garhi

Alerts

Be the first to know and let us send you an email when Ishwor sampang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share