Inclusive Playful Parenting For Brighter Childhood

Inclusive Playful Parenting For Brighter Childhood Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inclusive Playful Parenting For Brighter Childhood, Nonprofit Organization, Udayapur Garhi.

दादुरा रुबेला खोप अभियान
24/02/2024

दादुरा रुबेला खोप अभियान

15/11/2023
https://vt.tiktok.com/ZSNNQCMwV/
06/10/2023

https://vt.tiktok.com/ZSNNQCMwV/

17.6K likes, 139 comments. “बच्चाले ब्याट्री निले जिन्दगीभर स्वास्थ्य खतरा हुन्छ !”

02/10/2023

How to teach the children with creative ideas 💡

21/08/2023
21/08/2023

स्तनपानको संरक्षण र सम्वर्द्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (जस्तैः बट्टाको दूध, दूधदानी) को बिक्री वितरणलाई नियमन गरी बालबालिकाको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१” जारी गरिएको हो। यस ऐनले स्वास्थ्यकर्मीलाई निम्न कार्य गर्न निषेध गरेको छ।
- स्वास्थ्यकर्मीहरूले आमाहरूलाई बट्टाको दूध, दूधदानी जस्ता आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गरी स्तनपान सुरु तथा निरन्तरताको लागि निरुत्साहित गर्ने काम गर्नु हुँदैन
- स्वास्थ्यकर्मीहरूले कुनै पनि तरिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवर्द्धन गर्नु हुँदैन
- स्वास्थ्यकर्मीहरूले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको नमुना कसैसँग लिनु वा कसैलाई पनि दिनु हुँदैन
- आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उत्पादक वा वितरकबाट कुनै पनि किसिमको आर्थिक वा भौतिक उपहार लिनु हुँदैन
- यस ऐन उल्लंघन गरेको खण्डमा प्रचलित ऐन नियमले तोकेको अनुसार सजाय हुनेछ

Source: National Health Education Information and Communication Centre

IPP4BC परियोजना अन्तरगत आज मिति १८ अगस्ट २०२३ को दिन रौतामाइ सात नमूना मा बि मुर्कुची र याकथुम्बा बाल बिकास केन्द्र गुरा...
18/08/2023

IPP4BC परियोजना अन्तरगत आज मिति १८ अगस्ट २०२३ को दिन रौतामाइ सात नमूना मा बि मुर्कुची र याकथुम्बा बाल बिकास केन्द्र गुरासे फेदिको अनुगमन गरिएको छ । हामीले तालिममा सिकाएका बिषयहरुलाइ ब्याबहारमा उतार्नु भएकोमा हार्दिक धन्यवाद छ ।

MDAT SURVEY at limchungbung -5 , Jante by our Enumerator Ramila & Ranjana
01/08/2023

MDAT SURVEY at limchungbung -5 , Jante by our Enumerator Ramila & Ranjana

01/08/2023

MDAT SURVEY at limchungbung -5 , Jante by our Enumerator Ramila & Ranjana

Address

Udayapur Garhi
56300

Alerts

Be the first to know and let us send you an email when Inclusive Playful Parenting For Brighter Childhood posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share