मेरो बबई गाउँपालिका-My Babai Rural Municipality

  • Home
  • Nepal
  • Tulsipur
  • मेरो बबई गाउँपालिका-My Babai Rural Municipality

मेरो बबई गाउँपालिका-My Babai Rural Municipality मुलुकको सर्वभौमसत्ता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न मद्दत गर्दै सहिष्णु राष्ट्र निर्माण गर्नु। 🇳🇵

09/06/2026

गरिबीमा गौरव गर्न लायक केही पनि हुँदैन्। गरिबीमा गौरव गर्ने संस्कृति नेपालमा छ। - सौरभ

08/06/2026

उच्च वर्ग कमाउनेमा व्यस्त छ, निम्न वर्ग जीविकोपार्जन कसरी गर्ने भन्नेमा व्यस्त छ, पढ्ने मध्यम वर्गले हो तर मध्यम वर्गले पढाइमा लगानी गर्दैन् । अनि अध्ययन संस्कृतिको कसरी विकास हुन्छ ? - सौरभ

‘आइतबारको बिदा खारेज हुँदैन’: प्रधानमन्त्री सचिवालय😮प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालल...
08/06/2026

‘आइतबारको बिदा खारेज हुँदैन’: प्रधानमन्त्री सचिवालय😮
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्। उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’

08/06/2026

राजा विरेन्द्रको चिनामा राजा बन्ने योग थिएन्। २९ दिनसम्म तान्त्रिक हवन गरी चिनामा सुधार गरिएको हो। - सौरभ

01/06/2026

जब राजनीतिक नेतृत्वले मलाई Threat को रूपमा देखे अनि मलाई महाअभियोग लगाई हटाइयो। - लोकमान सिंह कार्की

सर्वाधिकार: Inside The Bunker

20/02/2026

चुनाव जिताउन चाहेको पक्षले चुनाव जितेन भने चुनाव निष्पक्ष हुँदैन् ।- सौरभ

सिंहले शिकार गर्दा केवल १० प्रतिशत प्रयासमा मात्र सफलता पाउँछ। यसको अर्थ, उसको ९० प्रतिशत प्रयासहरु असफल हुन्छ। तर पनि, ...
19/02/2026

सिंहले शिकार गर्दा केवल १० प्रतिशत प्रयासमा मात्र सफलता पाउँछ। यसको अर्थ, उसको ९० प्रतिशत प्रयासहरु असफल हुन्छ। तर पनि, सिंहले कहिल्यै हार मान्दैन, ऊ फेरि–फेरि प्रयास गर्छ। यस्तो तथ्य केवल सिंह मात्र होइन, अन्य धेरै जनावरहरूमा पनि पाइन्छ। माछाका आधा भन्दा बढि अण्डा अर्को माछाले खाइदिन्छ वा बगेर जान्छ, भालुका आधा बच्चाहरू बयस्क हुनुअघि मर्छन्, पृथ्वीमा पर्ने अधिकांश पानी समुद्रमा खेर जान्छ, र रूखले फैलाएका धेरै बीउहरू चराले खाइदिन्छन्।

प्रकृतिमा यस्ता थुप्रै प्रयासहरू निष्फल/असफल भएजस्तै देखिए पनि, यसलाई जनावर र वनस्पतिहरूले स्वाभाविक रूपमा स्वीकार गर्छन्। उनीहरू निरन्तर प्रयास गर्छन्, किनभने तिनीहरूले “व्यर्थ प्रयासको नियम" (Law of Wasted Efforts) बुझेका छन्—प्रत्येक प्रयास सफल नहुन सक्छ, तर प्रयास नगरी सफल हुने कुनै उपाय भने छैन।।

12/02/2026

जसको हैसियत पुग्दैन तिनिहरूले अतिरिक्त चाल चली रहेका छन्। - सौरभ

10/02/2026

केही वर्ष अघि BBC ले नेपालमा इसाई धर्मको बढ्दो प्रभावका बारेमा तयार गरेको Report को केही अंश यसमा समावेश गरिएको छ।

03/02/2026

आज हामीलाई थिम्पु र कोलम्बोले बुझ्दैनन् गन्दैनन् ।- सौरभ

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when मेरो बबई गाउँपालिका-My Babai Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share