Madhyamik Bidhyalaya Tulsipur Center

Madhyamik Bidhyalaya Tulsipur Center A well-Renowned Governmental school which is situated in middle of a city called Tulsipur.

कक्षा १२ को नतिजा सम्बन्धी सूचना।
19/06/2026

कक्षा १२ को नतिजा सम्बन्धी सूचना।

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा रसायन विज्ञान शिक्षक तथा इलेक्ट्रिकल प्रशिक्षण सहायक पदमा आवेदन खुल्ला गरिएको सुचना ...
18/06/2026

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा रसायन विज्ञान शिक्षक तथा इलेक्ट्रिकल प्रशिक्षण सहायक पदमा आवेदन खुल्ला गरिएको सुचना !!

आज यस माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा तुलसीपुर उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा संचालन भए...
17/06/2026

आज यस माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा तुलसीपुर उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा संचालन भएको लागुपदार्थ दुर्व्यशनी न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम ।

मा.वि. तुलसीपुर सेन्टरमा कार्यरत विज्ञान (Chemistry) विषयको शिक्षक अस्मिता रायमाझीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक ...
16/06/2026

मा.वि. तुलसीपुर सेन्टरमा कार्यरत विज्ञान (Chemistry) विषयको शिक्षक अस्मिता रायमाझीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक विदाइ गर्दै ।
तपाईले विद्यालयमा पुर्‍याउनुभएको शैक्षिक योगदान, अनुशासन, मेहनत र विद्यार्थीप्रतिको समर्पण सदैव स्मरणीय रहनेछ । आगामी दिनहरूमा तपाईको जीवनको यात्रा सफल, सुखद र उज्ज्वल रहोस् हार्दिक शुभकामना ।

लोक सेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर–माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा मा. वि. तुलसीप...
16/06/2026

लोक सेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर–माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा मा. वि. तुलसीपुर सेन्टरका तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरु दिपशिखा उजिर, अमन गुप्ता तथा प्रनिश शर्मालाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै ।

आफ्नो छोराछोरीको पठनपाठन अवस्था बुझ्नका लागि मा.वि. तुलसीपुर सेन्टरमा पाल्नुभएका तथा भर्खरै स्वास्थ्य मन्त्रालयबाट इलाका...
15/06/2026

आफ्नो छोराछोरीको पठनपाठन अवस्था बुझ्नका लागि मा.वि. तुलसीपुर सेन्टरमा पाल्नुभएका तथा भर्खरै स्वास्थ्य मन्त्रालयबाट इलाका प्रशासन कार्यालय, तुलसीपुर दाङमा सरुवा भई आउनुभएका शाखा अधिकृत टंकराज गौतम ज्यूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै विद्यार्थीको शैक्षिक प्रगति, सिकाइ उपलब्धि तथा विद्यालय गतिविधिबारे जानकारी गराउने अवसर प्राप्त भयो।
शिक्षाप्रति अभिभावकको चासो र सहभागिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। 🙏

मिति २०८३/०२/२९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको प्रथम अन्तर्राष्ट्रिय विद्यालयस्तरीय लुम्बिनी कप कराते च्याम्पियनसिप–२०८...
15/06/2026

मिति २०८३/०२/२९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको प्रथम अन्तर्राष्ट्रिय विद्यालयस्तरीय लुम्बिनी कप कराते च्याम्पियनसिप–२०८३ मा हाम्रो यस मा‍.वि. तुलसीपुर सेन्टरबाट सहभागी भई पदक जित्न सफल सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
🏆 स्वर्ण पदक (🥇)
* आयुष सार्की
* रितु सुनार
* कुसुम खड्का

🥈 रजत पदक
* सुबास चन्द्र ओली
* योजिना भण्डारी
* टीका के.सी.
* कृतिक के.सी.
* नवीन सार्की
* आराध्य थापा

🥉 कास्य पदक
* बिटुयेन् थापा
* पृथ्वी राज ओली
* जोनसन रेग्मी
* विमल नेपाली
* पूजा खड्का
* निर्मला डाँगी
* रिजन डाँगी
* वसन्त कुमार घर्ती
* सुबोध बुढा मगर
* हेमन्त प्रकाश डाँगी

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी यस मा‍.वि. तुलसीपुर सेन्टर तथा सम्पूर्ण समुदायको गौरव बढाउनु भएकोमा सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक तथा अभिभावकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
साथै, यस महत्वपूर्ण प्रतियोगिताको सफल आयोजना गर्नुहुने लुम्बिनी प्रदेश कराते संघ प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
💐 खेलाडीहरूको सफलता नै हाम्रो प्रेरणा हो।

यस माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा जेष्ठ महिनाको अन्तिम कार्य दिन शिक्षक स्टाफ मिटिङ बसेको छ। उक्त बैठकमा विभिन्न शै...
13/06/2026

यस माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा जेष्ठ महिनाको अन्तिम कार्य दिन शिक्षक स्टाफ मिटिङ बसेको छ। उक्त बैठकमा विभिन्न शैक्षिक गतिविधिका समस्याहरुलाई सम्बोधन गरी आगामी असार महिनामा शैक्षिक गुणस्तर बढाउन सबै शिक्षकद्वारा अठोट गरियो।

🎓 +2 New Admission Open 2083 🎓माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर📍 तुलसीपुर–६, दाङकक्षा ११ मा नयाँ भर्ना खुल्यो🌟 उपलब्ध स...
11/06/2026

🎓 +2 New Admission Open 2083 🎓
माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर
📍 तुलसीपुर–६, दाङ
कक्षा ११ मा नयाँ भर्ना खुल्यो
🌟 उपलब्ध संकायहरू
✅ Diploma in Information Technology (DIT)
✅ Management (Computer Science)
✅ Hotel Management
✅ Education
✅ Science
✅ Electrical Engineering (11-12)
हाम्रा विशेषताहरू
✔ अनुभवी तथा दक्ष शिक्षकहरू
✔ आधुनिक शिक्षण पद्धति
✔ कम्प्युटर तथा इन्टरनेट सुविधा
✔ अतिरिक्त क्रियाकलापमा विशेष जोड
✔ अनुशासित तथा शैक्षिक वातावरण
✔ उत्कृष्ट नतिजाको परम्परा
📝 सीमित सिट उपलब्ध!
आजै भर्ना भई आफ्नो उज्ज्वल भविष्य सुनिश्चित गर्नुहोस्।
📅 भर्ना प्रक्रिया सुरु भइसकेको छ
📞 सम्पर्क: 9857821568, 9843506049, 9849085816
"गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार"

कक्षा ११ को ग्रेड वृद्धि परीक्षा सम्बन्धी सूचना।
10/06/2026

कक्षा ११ को ग्रेड वृद्धि परीक्षा सम्बन्धी सूचना।

Address

Tulsipur-6, Dang
Tulsipur
22400

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97782522296

Alerts

Be the first to know and let us send you an email when Madhyamik Bidhyalaya Tulsipur Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhyamik Bidhyalaya Tulsipur Center:

Share