30/03/2026
बबई–४, भ्यु टावर नजिकको जंगलमा १४ वर्षीया अनु खत्री मृत अवस्थामा फेला परेकी छन्।उनी झुण्डिएको अवस्थामा भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगिसकेको छ।
Social Organization
Tulsipur 6 Baruwagaun Dang
Tulsipur
Be the first to know and let us send you an email when Youths of Tulsipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Youths of Tulsipur: