Third Eye Nepal

Third Eye Nepal थर्ड आई नेपाल

बाँसको चोया बाट सामग्री तथा डस्टबिन तालिम अन्तर्गत बाँस बाट नै बनेको फ्रेम मा कदर पत्र तथा अन्य सामग्री हस्तान्तरण गर्दै...
09/06/2026

बाँसको चोया बाट सामग्री तथा डस्टबिन तालिम अन्तर्गत बाँस बाट नै बनेको फ्रेम मा कदर पत्र तथा अन्य सामग्री हस्तान्तरण गर्दै पर्यटन डिभिजन कार्यालय, बाँकेमा।

19/05/2026

बाँसको चोयाबाट सामग्री तथा डस्टबिन तालिम कार्यक्रमको समापनमा आफ्नो मन्तव्य राख्दै स्थानीय समाजसेवी तथा राजनीतिज्ञ श्री भिम बहादुर ओली ज्यू ।

समापन - बाँसको चोयाबाट सामग्री तथा डस्टबिन तालिम - पर्यटन डिभिजन कार्यालय , बाँकेको आर्थिक सहयोग, तुलसीपुर उपमहानगरपालिक...
19/05/2026

समापन - बाँसको चोयाबाट सामग्री तथा डस्टबिन तालिम

- पर्यटन डिभिजन कार्यालय , बाँकेको आर्थिक सहयोग, तुलसीपुर उपमहानगरपालिका वडा नं २ को समन्यायनं र थर्ड आई नेपालको आयोजना भएको तिस दिने बाँसको चोयाबाट सामग्री तथा डस्टबिन तालिम मिति २०८३ जेठ ४ गते समापन भएको छ । समापन कार्यक्रम लुम्बिनी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री माननीय Dilli Bahadur Chaudhary ज्यू को प्रमुख आतिथ्यमा भएको थियो । विशिष्ठ अतिथिमा तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री भिम बहादुर योगी ज्यू , तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य श्री Tirtha Dangi ज्यू , स्थानीय समाजसेवी तथा राजनीतिज्ञ श्री भिम बहादुर ओली ज्यू को आतिथ्यले तालिम कार्यक्रमलाई थप उर्जा मिलेको थियो ।
साथै सञ्चारकर्मी उमा भण्डारी ज्यू र जयन्ती चौधरी ज्यूलाई कार्यक्रम चित्रण गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौं । साथै यस कार्यक्रमलाई सफल पार्न सहजीकरण गर्नुहुने समासेवि अभियन्ता Ganesh Bhandari ज्यू लाई पनि धेरै धेरै धन्यवाद ।

उद्यमशीलता , बजारीकरण , संस्कृतिको संरक्षण , घरेलु कच्चा पदार्थको सदुपयोग जस्ता कुराहरू नै यस तालिमको मूल उद्येश्य रहेको हुँदा समापनमा हरेक प्रशिक्षार्थी हरुलाई केही थान औरहरहरु प्रदान पनि गरिएको जानकारी गराउँदछौं र यस तालिममा सहयोग पुर्याउने , सफल बनाउने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । साथै प्रशिक्षक वृषध्वज विकले प्रशिक्षण दिनुभएका सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई तथा उद्यमशीलताको लागि शुभकामना व्यक्त गर्दछु ।

- थर्ड आई नेपाल

❣️
18/05/2026

❣️

दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपाल....

धन्यवाद एकराज भण्डारी सर
08/05/2026

धन्यवाद एकराज भण्डारी सर

मेहेनत = फल
06/05/2026

मेहेनत = फल

Training in process.......
03/05/2026

Training in process.......

In progress.........
28/04/2026

In progress.........

26/04/2026

Address

Tulsipur/06
Tulsipur
22422

Alerts

Be the first to know and let us send you an email when Third Eye Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Third Eye Nepal:

Shortcuts

Share