Gajraj Joshi trust

Gajraj Joshi trust Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gajraj Joshi trust, Non-Governmental Organization (NGO), Tokha.

15/11/2025
https://youtube.com/watch?v=uy383A0xdE4&si=jB_5H2DdOGev_fmc
15/11/2025

https://youtube.com/watch?v=uy383A0xdE4&si=jB_5H2DdOGev_fmc

फुटबल विग्रिएको होइन विगार्न खोजिएको हो, सम्हाल्दै छौं | Chiya Guff | Manish Joshi | Prime TV HDProgram: Chiya GuffHost: Sangita KatwalGuest: Manish Joshi ...

नेपाल संम्बत ११४६ न्हुदँया भिन्तुना।
22/10/2025

नेपाल संम्बत ११४६ न्हुदँया भिन्तुना।

नेपाली करातेमा अर्को ऐतिहासिक स्वर्ण (WKF) Karate 1सिरिज ए मा एरिका गुरुङ स्वर्ण पदक जित्दै अर्को ईतिहास रच्न सफल भएकी छ...
03/10/2025

नेपाली करातेमा अर्को ऐतिहासिक स्वर्ण (WKF) Karate 1सिरिज ए मा एरिका गुरुङ स्वर्ण पदक जित्दै अर्को ईतिहास रच्न सफल भएकी छ्न।
हार्दिक बधाई ।

आफ्नो धर्म सस्कृति जगर्ना गरौ भन्ने भावना आफ्नो मातृ भुमि सम्पदा लाइ अझ जिवित राख्ने हेतुले आज पराइको देश  अ्मेरिकामा भए...
22/09/2025

आफ्नो धर्म सस्कृति जगर्ना गरौ भन्ने भावना आफ्नो मातृ भुमि सम्पदा लाइ अझ जिवित राख्ने हेतुले आज पराइको देश अ्मेरिकामा भए पनि आज तपाइहरु ले भिन्द्द्य ( नेपाल कै अग्लो भिमसेन ) मन्दिर मा तोरण र जलप राखेर सम्पदा बोकेको मन्दिर लाइ सहयोग गर्नु भएकोमा मनकारी मनिन्द्र रा जोशी, शिब श्रेस्ठ र प्रेम श्रेष्ठ ज्यु लाइ हार्दिक धन्यवाद छ।

आज जेन जि आन्दोलनमा ज्यान गुमाएका वीर सहिदहरूको स्मरणमा शोक दिवस, वीर सहिदहरूलाई सलाम 🙏
17/09/2025

आज जेन जि आन्दोलनमा ज्यान गुमाएका वीर सहिदहरूको स्मरणमा शोक दिवस, वीर सहिदहरूलाई सलाम 🙏

साफ यू -१७ च्याम्पियनसिपको लागि श्रीलंकातर्फ प्रस्थान गर्ने नेपाली टोलीमा टोखा को रोहित श्रेष्ठ बाबु हाम्रो लागि गर्व को...
13/09/2025

साफ यू -१७ च्याम्पियनसिपको लागि श्रीलंकातर्फ प्रस्थान गर्ने नेपाली टोलीमा टोखा को रोहित श्रेष्ठ बाबु हाम्रो लागि गर्व को कुरा हो हार्दिक बधाइ तथा खेलमा बिजय हासिलको लागि हार्दिक शुभकामना साथै शुभ यात्रा रोहित 🙏🇳🇵🏅

नेपालको प्रथम ओलम्पियन सुरेन्द्र हमाल ज्यु १९८४ र नेपाल को प्रथम महिला ओलम्पियन पार्वति थापा ज्यु १९८८ को  बिच नेपालको प...
03/09/2025

नेपालको प्रथम ओलम्पियन सुरेन्द्र हमाल ज्यु १९८४ र नेपाल को प्रथम महिला ओलम्पियन पार्वति थापा ज्यु १९८८ को बिच नेपालको प्रथम एशियन ओलम्पियन १९५१ धावक गजराज जोशी ज्युको सुपुत्र मनिश जोशी 🇳🇵🏅🏅🏅🙏

नेपालका प्रतिष्ठित महिलाहरू को फोटो पर्दशन आज अन्तिम दिन सबै जना लाइ अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
21/08/2025

नेपालका प्रतिष्ठित महिलाहरू को फोटो पर्दशन आज अन्तिम दिन सबै जना लाइ अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।

20/08/2025

शिक्षा स्वास्थ अभियन्ता टोखा महिला संघकि प्रथम अध्यक्ष साथै पहिलो आखा दान गर्ने स्वर्गिय श्री शन्त कुमारी जोशी ज्युको आज नेपालकी प्रतिष्ठित महिलाहरु को फोटो पर्दशनमा
🙏🇳🇵🎓

10/08/2025

Gaja Raj Joshi of the Nepalese Army was the first Nepalese athlete to participate in an international event "Asian Games" at New Delhi 1951

Address

Tokha

Website

Alerts

Be the first to know and let us send you an email when Gajraj Joshi trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share