4-H Nepal AFU section,Tikapur ,Kailali

4-H Nepal AFU section,Tikapur ,Kailali To make the best better It is non-governmental, nonprofit and independent organization.



4-H Nepal is the first registered 4-H organization in South Asia.

4-H Nepal is a youth engrossed and youth lead national organization of Nepal. 4-H Nepal, 2014 is hereby constituted to register under the Nepal Association Registration act 1977. Nepal is leading 4-H Campaign towards the India, Sir Lanka, Pakistan, Bangladesh, Bhutan, Maldives and Afghanistan.

4-H represent, Head – managing and thinking skills, Heart – relating and caring skills, Hands working an

d giving skills and Health- living and being skills. It helps young people learn and grow through a national process, which are builds competence, confidence, connection, compassion and character. Through 4-H Nepal, young people are encouraged to participate in a variety of activities that emphasize 4-H’s “learning by doing” philosophy of youth development.

जय श्रीकृष्णकृष्ण जन्माष्टमीको मंगलमय अवसरमा तपाईँको जीवनमा सदैव सत्य र धर्मको ज्योति रहोस्❤️☺️
16/08/2025

जय श्रीकृष्ण
कृष्ण जन्माष्टमीको मंगलमय अवसरमा तपाईँको जीवनमा सदैव सत्य र धर्मको ज्योति रहोस्❤️☺️



२०२५ को अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा World Food Forum Sudurpaschim Chapter को पहलमा र FAO,4H-Nepal CNRM Tikapu...
15/08/2025

२०२५ को अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा World Food Forum Sudurpaschim Chapter को पहलमा र FAO,4H-Nepal CNRM Tikapur Section, ASLF CNRM Tikapur Section,Amnesty International Nepal Kailali Youth Network तथा थारु विद्यार्थी समाजको संयुक्त सहकार्यमा ‘जलवायु प्रतिरोधी कृषि र दिगोपनयुक्त खेती प्रणाली’ सम्बन्धी विशेष कार्यक्रम २०८२ सालको श्रावण २७ गते CNRM, टिकापुर परिसरमा सफलतापूर्वक सम्पन्न गरियो।

कार्यक्रममा वातावरणीय असन्तुलन र जलवायु परिवर्तनका असरहरूसँग जुध्न सक्ने वैकल्पिक कृषि उपायहरू, नवाचारयुक्त कृषि अभ्यास, युवाहरूको सक्रिय संलग्नता र स्थानीय तहमा दीर्घकालीन खेती प्रविधिको कार्यान्वयनबारे व्यापक विमर्श र अन्तरक्रिया सम्पन्न भयो। सहभागीहरूबाट जलवायु अनुकूल कृषि प्रणालीलाई जरा गाड्ने तथा स्थानीय स्तरमा एकीकृत प्रयासमार्फत कार्यान्वयन गर्ने अठोट व्यक्त गरिएको थियो।


अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को विशेष अवसरमा World Food Forum Sudurpaschim Chapter को आयोजनामा तथा FAO,  4H-Nepal CNRM...
15/08/2025

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को विशेष अवसरमा World Food Forum Sudurpaschim Chapter को आयोजनामा तथा FAO, 4H-Nepal CNRM Tikapur Section, ASLF CNRM Tikapur Section, Amnesty International Nepal Kailali Youth Network र थारु विद्यार्थी समाज को सहकार्यमा ‘जलवायु सहनशील कृषि र दिगो खेती’ विषयमा एक विशेष कार्यक्रम २०८२ साल साउन २७ गते CNRM, टिकापुर मा सफलता पूर्वक सम्पन्न भयो।

कार्यक्रममा जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम कृषि प्रणालीहरूको विकास, वातावरणमैत्री खेतीको अभ्यास, युवाको सक्रिय सहभागिता, तथा नवप्रवर्तनात्मक प्रविधिहरूको प्रयोगबारे विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले स्थानीय तथा क्षेत्रीय स्तरमा जलवायु अनुकूल खेती प्रणालीको प्रवर्द्धन गर्न सहकार्य र साझा प्रयासको प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रमले युवाहरूलाई कृषि क्षेत्रमा सशक्त रूपमा संलग्न गराउँदै दिगो भविष्य निर्माणतर्फ सार्थक सन्देश प्रवाह गरेको छ।

Calling All Youth for Climate Action!This August 12, be part of the Climate Resilient Agriculture & Sustainable Farming ...
11/08/2025

Calling All Youth for Climate Action!

This August 12, be part of the Climate Resilient Agriculture & Sustainable Farming Workshop on the occasion of International Youth Day.
Venue : College of Natural Resource Management, Tikapur
Time : 12:30 pm onward

Together, we’ll explore climate-smart solutions, share ideas, and empower our communities for a greener, more sustainable future .

Let’s turn knowledge into action! 💡

देशभित्र र विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई रक्षाबन्धनको हार्दिक शुभकामना!यो पवित्र पर्वले हाम्र...
09/08/2025

देशभित्र र विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई रक्षाबन्धनको हार्दिक शुभकामना!
यो पवित्र पर्वले हाम्रो आत्मीयता, प्रेम र आपसी सम्बन्ध अझ मजबुत बनाओस्, जहाँ भए पनि नेपालीपन र माया सधैं जीवित रहोस् ।
जनै पूर्णिमाको पनि मंगलमय शुभकामना ☘️

प्यालामा खिर, मुखमा हाँसो, हर्षको त्यो स्वादिलो क्षण☺️खीर खाने दिनको सम्पूर्णमा हार्दिक शुभकमना ❣️🇳🇵🌾
31/07/2025

प्यालामा खिर, मुखमा हाँसो, हर्षको त्यो स्वादिलो क्षण☺️
खीर खाने दिनको सम्पूर्णमा हार्दिक शुभकमना ❣️🇳🇵🌾




🌿 सुदूर युवा ईको सम्मेलन २०८२📅 असार २०, २०८२ | जुलाई ४, २०२५📍 टिकापुर, कैलाली🎤 आयोजक: 4-H Nepal"स्थानीय समाधान, वैश्विक ...
05/07/2025

🌿 सुदूर युवा ईको सम्मेलन २०८२
📅 असार २०, २०८२ | जुलाई ४, २०२५
📍 टिकापुर, कैलाली
🎤 आयोजक: 4-H Nepal

"स्थानीय समाधान, वैश्विक प्रभाव" भन्ने मूल नारासहित आयोजित सुदूर युवा ईको सम्मेलन २०८२ सुदूरपश्चिमका युवाहरूको एकजुटता, चेतना र जलवायु कार्यको लागि प्रतिबद्धताको अद्भुत उदाहरण बन्यो।

सम्मेलनको मुख्य आकर्षण "जलवायुकी कुरेणी – Climate Talk" मा युवाहरूले जलवायु परिवर्तनका कारणहरू, स्थानीय स्तरमा भोग्नुपरेका समस्या—जस्तै खाद्य असुरक्षा, कृषि क्षेत्रको संकट, अनियमित मौसम परिवर्तन र त्यसको सामाजिक–आर्थिक असरहरू बारे गम्भीर छलफल गरे।❤️

🙌 यो सम्मेलन केवल संवादमा सीमित रहेन, यो कार्य र समाधानतर्फको यात्रा बन्यो।
युवाहरूले आफ्ना स्थानीय समाधान र सिर्जनात्मक विचारहरू प्रस्तुत गरे, सामूहिक प्रतिबद्धता व्यक्त गरे र दिगो भविष्य निर्माणका उपायहरूमा छलफल गरे। सम्मेलनले देखायो कि युवा भविष्यका मात्र होइन, वर्तमानका पनि नेता हुन्।

🌱 जलवायु परिवर्तनबाट अति प्रभावित सुदूर क्षेत्रमा आयोजित यो सम्मेलन एक कार्यक्रम मात्र होइन, अभियानको शुरुवात हो।
यसले चेतना जगायो, युवाहरूलाई एकजुट गर्‍यो र स्थानीय नेतृत्वमा आधारित जलवायु प्रतिरोधात्मकता निर्माणको मार्ग प्रशस्त गर्‍यो।

💚 यस्तो प्रेरणादायी र प्रभावशाली सम्मेलन आयोजना गर्नुहुने 4-H नेपाल लाई हार्दिक धन्यवाद।
र, आफ्नो जोश, ऊर्जा र सक्रियताले सम्मेलनलाई जीवन्त बनाउने सम्पूर्ण सहभागी युवाहरूलाई नमन।

यात्रा सुरु भइसकेको छ — स्थानीय कदम नै विश्वव्यापी परिवर्तनको आधार हो। 🌏
अब सँगै अघि बढौं, सँगै परिवर्तन ल्याऔं।









🌿 Invitation to Sudur Youth Eco Summit 🌿You are kindly invited to attend the Sudur Youth Eco Summit for an engaging Clim...
03/07/2025

🌿 Invitation to Sudur Youth Eco Summit 🌿

You are kindly invited to attend the Sudur Youth Eco Summit for an engaging Climate Talk focused on youth leadership and environmental sustainability.

📍 Venue: Tikapur, Kailali
📅 Date: Asar 20, 2082 (July 4, 2025)
🕘 Time: 9:00 AM onwards

Your presence and valuable insights will inspire the next generation of eco leaders.





#जलवायुकीकुरेणी







Invitation to Youth Champions📢 जलवायुकी कुरेणी — Youth Climate Talk 💬 सुदूरपश्चिमका युवाहरूका लागि जलवायु परिवर्तन, युवा...
30/06/2025

Invitation to Youth Champions

📢 जलवायुकी कुरेणी — Youth Climate Talk
💬 सुदूरपश्चिमका युवाहरूका लागि जलवायु परिवर्तन, युवा नेतृत्व, र दिगो भविष्यका विषयमा छलफल गर्ने अद्वितीय अवसरमा तपाईंलाई हार्दिक आमन्त्रण छ।

🗓️ मिति: असार २०, २०८२ (July 4, 2025)
📍 स्थान: टिकापुर, कैलाली
🕘 समय: बिहान ९:०० बजे
प्रमुख अतिथि:
🎙️ माननीय NP Saud
संघीय सांसद तथा पूर्व परराष्ट्र मन्त्री
🔥 यो कार्यक्रममा सहभागी भएर सुदूरपश्चिमका युवाहरूको आवाज बुलन्द पारौं
👉 युवा नेतृत्व
👉 जलवायु न्याय
👉 दिगो विकास
🔗 Join the Dialogue. Be the Difference. Speak for the Future
🙌 We are counting on your presence, energy, and ideas

धान उत्पादनमा आत्मनिर्भरता, समृद्ध नेपालको आधार🌾राष्ट्रिय धान दिवसको सम्पूर्णमा शुभकामना ☺️❤️🌾
29/06/2025

धान उत्पादनमा आत्मनिर्भरता, समृद्ध नेपालको आधार🌾

राष्ट्रिय धान दिवसको सम्पूर्णमा शुभकामना ☺️❤️🌾





📢 Invitation: जलवायुकी कुराकानी (Climate Dialogue) – Asar 20, Tikapur4-H Nepal warmly invites you to join "जलवायुकी कुरा...
20/06/2025

📢 Invitation: जलवायुकी कुराकानी (Climate Dialogue) – Asar 20, Tikapur
4-H Nepal warmly invites you to join "जलवायुकी कुराकानी" (Climate Dialogue) on the occasion of the Sudur Youth Eco Summit 2025, taking place on Asar 20, 2082 (4th July 2025) in Tikapur, Kailali.
This interactive session will bring together youth leaders, climate experts, policy makers, and government representatives to discuss pressing climate challenges and opportunities in Sudurpaschim Province. The dialogue will focus on:
🌿 Youth and Climate Action
🌱 Sustainable Development and Green Economy
🌍 Building Climate-Resilient Sudurpaschim
🎯 Let’s raise our voices, share ideas, and co-create solutions for a greener and more resilient future.
🗓 Date: Asar 20, 2082 (4th July 2025)
📍 Venue: Tikapur, Kailali
Your presence and participation will add great value to this important discussion.
Let’s come together to shape the climate future of Sudurpaschim.

Thank you Sudarshan television ☘️And Thanks to all helping hands ☘️
18/06/2025

Thank you Sudarshan television ☘️
And
Thanks to all helping hands ☘️

धनगढी : विश्व रक्तदाता दिवस २०२५ को अवसरमा दारी ग्याङ टिकापुर उपशाखा र 4H Nepal AFU Section CNRM टिकापुर कैलालीको संयुक्त आयोजना.....

Address

Tikapur Municipality
Tikapur
10901

Opening Hours

Monday 08:00 - 17:30
Tuesday 08:00 - 17:30
Wednesday 08:00 - 17:30
Thursday 08:00 - 17:30
Friday 08:00 - 17:30
Saturday 08:00 - 17:30
Sunday 08:00 - 17:30

Telephone

+9779864776654

Alerts

Be the first to know and let us send you an email when 4-H Nepal AFU section,Tikapur ,Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to 4-H Nepal AFU section,Tikapur ,Kailali:

Share