Jagaruk Nagarik Agriculture Co-operative Ltd.

Jagaruk Nagarik Agriculture Co-operative  Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagaruk Nagarik Agriculture Co-operative Ltd., Community Organization, Park Road, Tikapur.

31/10/2024
हार्दिक श्रद्धाञ्जली
30/10/2024

हार्दिक श्रद्धाञ्जली

भावपुर्ण श्रद्धाञ्जली बैकुण्ठ बासको कामना गर्दछौ
11/09/2024

भावपुर्ण श्रद्धाञ्जली बैकुण्ठ बासको कामना गर्दछौ

19/08/2024

रक्षा बन्धनको पावन अवसरमा सम्पुर्ण सनातनी धर्मावलम्बीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छौ

अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि.
टिकापुर कैलाली

यस संस्थाका संचालक समिति सद्स्य श्री बिन्द्रा कुमारी टमट्टा ज्युलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त ...
29/07/2024

यस संस्थाका संचालक समिति सद्स्य श्री बिन्द्रा कुमारी टमट्टा ज्युलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सु-स्वास्थ्य,दिर्घायु एवम उत्तर उत्तर प्रगतिको कमना गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार
टिकापुर कैलाली

यस सहकारीका पुर्व सल्लाहकार समिति संयोजक,शुभचिन्तक, सहयोगी अत्यन्तै मिलनसार श्री प्रेम वि.क. ज्युलाई जन्मदिनको उपलक्ष्यम...
18/07/2024

यस सहकारीका पुर्व सल्लाहकार समिति संयोजक,शुभचिन्तक, सहयोगी अत्यन्तै मिलनसार श्री प्रेम वि.क. ज्युलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दै । उहाँको सु-स्वास्थ्य, दिर्घायु एवम उत्तर उत्तर प्रगतीको कामना गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार

१०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्त...
06/07/2024

१०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम प्रदेश सरकार
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत
सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको आयोजनामा
मिति २०८१ अषाढ २२ गते शनिबारका दिन
होटेल जियान, चटकपुर -०३ धनगढीमा भएको कार्यक्रममा यस संस्थाबाट सल्लाहकार समिति सदस्य तथा कानुनी सल्लाहकार श्री खडक वि.क. सरले सहभागी भैइ संस्था प्रतिनिधित्व गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. टिकापुर कैलाली परिवार

29/06/2024

आज मिती २०८१ साल अषाढ १५ गते धान दिवसको उपलक्ष्यमा सम्पुर्ण सेयरधनि,शुभचिन्तक,समाजसेवी,पत्रकार लगायतका महानुभावहरुमा धान दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार
टिकापुर कैलाली

28/05/2024

सम्पुर्ण सेयरधनि, शुभचिन्तक एवम देश विदेशमा रहनुभएका आम नेपालीहरुमा उहाँहरुले ल्याएको गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामनाका साथै राष्ट्रको उन्नति र प्रगतिको मनोकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार
टिकापुर कैलाली

शान्तिका दुत बुद्धको २५६८ औं जन्मजयन्ती तथा किराँत समुदायको महान उधौली पर्वको पावन अवसरमा सम्पूर्ण सेयर धनि शुभचिन्तक एव...
23/05/2024

शान्तिका दुत बुद्धको २५६८ औं जन्मजयन्ती तथा किराँत समुदायको महान उधौली पर्वको पावन अवसरमा सम्पूर्ण सेयर धनि शुभचिन्तक एवम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सम्वृद्धी र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार

हाम्रो श्री जागरुक नागरिक कृषि सहकारी संस्था को सातौ बार्षिकउत्सव तथा आठौं जन्मदिवसको उपलक्ष्यमा सम्पुर्ण सेयरधनि, संचाल...
10/05/2024

हाम्रो श्री जागरुक नागरिक कृषि सहकारी संस्था को सातौ बार्षिकउत्सव तथा आठौं जन्मदिवसको उपलक्ष्यमा सम्पुर्ण सेयरधनि, संचालक समिती, शुभचिन्तक ज्युहरुका साथै सहकारीको उन्नति र प्रगतिमा अहोरात्र खटिने कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्थाको उन्नति, प्रगतिको कामना गर्दछौ । र यसको लागि सम्पुर्ण सेयरधनि ज्युहरुलाई हार्दिक अनुरोधकासाथ संस्थाको जन्मदिन वा वार्षिकोत्सवमा मात्र नभाई ३६५ दिन नै हामिले सहकार्य गरेर अगाडि बढनु छ । तेसकारण सम्पुर्ण सेयरधनिज्युहरुले यस संस्थाको लागि सकारात्मक सोच राख्नुभएको हामीलाई अवगत नै छ । अब सकारात्मक रुपमा आफ्नो कर्तव्यको पालना पनि गर्न जरुरी छ । यो मेरो व्यक्तिगत तथा संस्थागत रुपमा अनुरोध पनि हो । फेरि पनि बार्सिकोउत्सव तथा जन्मदिवसको शुभकामना व्यक्त गर्द्छु ।धन्यवाद ।
जय सहकारी।। जय जागरुक नागरिक ।।
अध्यक्ष
जागरुक नागरिक कृषि सहकारी संस्था लि. परिवार
टिकपुर कैलाली

Address

Park Road
Tikapur

Telephone

+9779812692119

Website

Alerts

Be the first to know and let us send you an email when Jagaruk Nagarik Agriculture Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jagaruk Nagarik Agriculture Co-operative Ltd.:

Share