Madhyapur Chetanshil Yuva Club

Madhyapur Chetanshil Yuva Club Spread sportship everywhere..

हाल सालै bankok मा भएको साफ फुटसल च्याम्पियन सिप लिगमा दोस्रो स्थान हासिल, हाम्रा प्यारा भाइ Jenish Prajapati अहिले भैरह...
08/02/2026

हाल सालै bankok मा भएको साफ फुटसल च्याम्पियन सिप लिगमा दोस्रो स्थान हासिल, हाम्रा प्यारा भाइ Jenish Prajapati अहिले भैरहएको रास्ट्रय लिगमा फ्रेण्ड्स क्लबमा आधिकारिक रुपमा आबद्ध भएकोमा मध्यपुर चेतन सिल युवा क्लब द्वारा हार्दिक बधाइ तथा सफलताको कामना गर्दछौ।

28/01/2026

Congratulation 👏👏👏👏

मध्यपुर चेतनशील क्लबका सदस्य जेनिश प्रजापतिलाई थाइल्याण्डमा सम्पन्न SAAF च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गर्नुभएकोमा ...
28/01/2026

मध्यपुर चेतनशील क्लबका सदस्य जेनिश प्रजापतिलाई थाइल्याण्डमा सम्पन्न SAAF च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।

उहाँको अथक मेहनत, अनुशासन र राष्ट्रप्रेमले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ। यो सफलता केवल जेनिश प्रजापतिको मात्र नभई मध्यपुर चेतनशील क्लब, मध्यपुरवासी तथा सम्पूर्ण नेपाली खेलप्रेमीहरूको लागि गर्वको क्षण हो। भविष्यका यात्राहरूमा अझ उच्च सफलता हासिल गर्नुभएको कामना गर्दै, पुनः हार्दिक बधाई। 🇳🇵🏆

Hello everyone, The newaz ,Madhyapur chetanshil yuwa club and Siddhikali youth ,Sampada samraxyan maha abhiyan of madhya...
11/11/2025

Hello everyone, The newaz ,Madhyapur chetanshil yuwa club and Siddhikali youth ,Sampada samraxyan maha abhiyan of madhyapur thimi is organizing prachalit lipi training so interested candidate are requested to join the training & this tranning is free of cost…
Start date: 2082-7-25
Location: nawaratna life school
Time:7:30 pm to 8:30pm
Contact: 9841095718,9801162066,9762426770

Warm congratulations to Balgopal Shahukhal on appointment as Assistant Coach of the Nepal National Football Team🇳🇵⚽️ Wis...
02/11/2025

Warm congratulations to Balgopal Shahukhal on appointment as Assistant Coach of the Nepal National Football Team🇳🇵⚽️ Wishing him continued success and impact in shaping the future of Nepali football.🎉🎊

Thankful for helping hands to make our program sucessful …🍀🌹🌼🌺🌷💐
02/09/2025

Thankful for helping hands to make our program sucessful …🍀🌹🌼🌺🌷💐

01/09/2025

सेंट्रल कलेज प्रस्तुत – ओपन क्लब फुटसल च्याम्पियनसिप २०२५, मध्यपुर चेतनशील युवा क्लब द्वारा आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न क्लबका २६ वटा टोली सहभागी भएका यस प्रतियोगिताले वर्षकै सबैभन्दा रोमाञ्चक फुटसल प्रतिस्पर्धा प्रस्तुत गरेको छ।

फाइनल खेलमा NTB Boys ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि जितेको छ। विजेता टोलीले रु. ५०,००० नगद, ट्रॉफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेको Dream Sindu FC ले पनि शानदार खेल प्रदर्शन गरेको थियो र रु. २०,००० नगद, ट्रॉफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

समापन समारोहमा आयोजकहरूले शीर्ष प्रायोजक सेंट्रल कलेज लाई धन्यवाद व्यक्त गर्दै, सहभागी टोली, अधिकारी, समर्थक र शुभचिन्तकहरूलाई पनि आभार व्यक्त गरे। यस प्रतियोगिताले समुदायमा फुटसलको प्रचार-प्रसार मात्र नभई युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म पनि प्रदान गरेको छ।

मध्यपुर चेतनशील युवा क्लबले भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरू आयोजना गर्दै युवा सहभागिता बढाउने र नेपालमा फुटसलको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

01/09/2025
01/09/2025

Central College present Open Futsal Championship 2082 Closing Ceremony

Central College

Address

Madhypur Thimi
Thimi

Website

Alerts

Be the first to know and let us send you an email when Madhyapur Chetanshil Yuva Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share