मध्यपुर थिमि या कला संस्कृती ।।

  • Home
  • Nepal
  • Thimi
  • मध्यपुर थिमि या कला संस्कृती ।।

मध्यपुर थिमि या कला संस्कृती ।। Exploring cultural treasures of Madhyapur Thimi, while keeping you updated on events beyond.❤️
(8)

03/06/2026

श्री चन्द्र विनायकको जनाकारी पाउनु होस् 🙏🙏🙏
श्री चन्द्र विनायकको आशीर्वाद हामी सबैमा रहिरहोस् ❤️🙏❤️
जय श्री चन्द्र विनायक 🙏🙏🙏
ॐ गुरु गणेशाय नमः 🕉️🙏

#मध्यपुर_थिमि_या_कला_संस्कृती

JAY SHREE BAHIARABNATH 🚩🚩🚩
03/06/2026

JAY SHREE BAHIARABNATH 🚩🚩🚩

03/06/2026

पौभा चित्रमा उपयुक्त ठाउँमा प्रयोग गर्न सकिने केही स्वतन्त्र डिजाइनहरु पौभाचित्रमा प्रयोग हुने मौलिक घ्याँचा बुट्टाहरु चित्रण गर्दा सहयोगी हुने आधारभूत रेखाकित नमुनाहरुका आधारभुत (basic) आकारहरुको समायोजन गरि विभिन्न विस्तृत बुट्टाहरु रचना गर्न सकिन्छ । यसरी बनाइएका बुट्टाहरूद्वारा चित्रमा भएका खाली ठाउँहरुलाई चित्ताकर्षक ढङ्गले भर्न सकिन्छ । #मध्यपुर_थिमि_या_कला_संस्कृती

Night View of Pati Bihar Madhyapur Thimiमध्यपुर थिमि या कला संस्कृती ।।
03/06/2026

Night View of Pati Bihar
Madhyapur Thimi
मध्यपुर थिमि या कला संस्कृती ।।

काठमाडौ उपत्यकाको प्राचीन ईंटा :`चारुमती थुपा´ भनी ब्राम्ही लिपिमा लेखिएको यस ईंटालाई हाल सम्म पाइएका ईंटाहरु मध्ये प्रा...
03/06/2026

काठमाडौ उपत्यकाको प्राचीन ईंटा :

`चारुमती थुपा´ भनी ब्राम्ही लिपिमा लेखिएको यस ईंटालाई हाल सम्म पाइएका ईंटाहरु मध्ये प्राचीन मानिएको छ। वि.सं २०५९ मा श्री चारुमती महाचैत्य ( चाबहिल) को जिर्णोद्धार गरि चैत्यमा तामा र पित्तलले ढाँकी सुनको मोलम्बा लगाइएको थियो । यसै जिर्णोद्धार गर्ने क्रममा यस प्राचीन ईँटा चैत्यको भित्री भागमा पाइएको थियो । सो ईंटा तत्कालीन समयमा पुरातत्व विभागबाट अवलोकन गरि छाउनी संग्राहलयमा सुरक्षाको लागि राखिएको थियो । हाल सो ईँटा संग्राहलयमा सुरक्षित राखिएको छ।

An ancient brick with `charumati thupaa´ inscribed on it is considered as oldest brick found in Kathmandu valley till date . It was found in the core sanction of Charumati Mahachaitya ( Chabahil ) during its renovation in 2002 A.D. The stupa was moulded with copper and brass plates with layering and plating of gold. The brick was brought into the Museum under the supervision of Department of Archeology. The brick can be viewed in Chhauni Museum today.

Photo Credit : Shreenaya Shrestha
Copy : Mysterious Nepal

Majipā Lākhē - the demon who cares.The fire danceArt By:- @ Kaushal ShresthaWatercolor on paper.Myths, art and culture o...
03/06/2026

Majipā Lākhē - the demon who cares.
The fire dance

Art By:- @ Kaushal Shrestha
Watercolor on paper.
Myths, art and culture of the valley.
follow insta⬇️
Insta: .crestha

पाँच सय वर्ष पुरानो पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिरका ऐतिहासिक सामग्री संरक्षणविहीनबैतडी । दशरथचन्द नगरपालिका–४ देवलहाटस...
03/06/2026

पाँच सय वर्ष पुरानो पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिरका ऐतिहासिक सामग्री संरक्षणविहीन
बैतडी । दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिरमा रहेका ऐतिहासिक ढाल, तरवार, शिलालेख, सुन–चाँदी, गजुर, चक्र तथा माटाका भाँडाकुडा संरक्षणको अभावमा अलपत्र परेका छन्। करिब पाँच सय वर्ष पुराना मानिएका यी पुरातात्त्विक महत्वका सामग्री उचित संरक्षण नपाउँदा हराउने र नष्ट हुने जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन्।
मन्दिरको जीर्णोद्धारका क्रममा ढाल, तरवार, अम्खोरा, गाग्री लगायतका माटाका भाँडाकुडा तथा पुरातात्त्विक सामग्री फेला परेका थिए। ती सामग्रीसँगै पुरानो धान समेत भेटिएको स्थानीयको भनाइ छ। तर संरक्षणको उचित व्यवस्था नहुँदा उक्त धान मुसाले खाइसकेको र त्यसको अवशेष मात्र बाँकी रहेको बताइएको छ।
धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिर दशरथचन्द नगरपालिकाको प्रमुख सम्पदामध्ये एक हो। मन्दिर परिसरमा भेटिएका शिलालेख, गजुर, चक्र, ढाल, तरवार तथा अन्य सामग्रीहरूले क्षेत्रको इतिहास, संस्कृति र सभ्यताबारे महत्वपूर्ण जानकारी दिन सक्ने भए पनि तिनको संरक्षणका लागि प्रभावकारी पहल हुन सकेको छैन।
स्थानीयवासी राम प्रसाद भट्ट का अनुसार मन्दिरमा फेला परेका ऐतिहासिक सामग्रीहरू हाल धर्मशालामा राखिएका छन्। तर व्यवस्थित संग्रहालय, पुस्तकालय, अभिलेखीकरण केन्द्र तथा वैज्ञानिक संरक्षणको व्यवस्था नहुँदा ती सामग्रीको दीर्घकालीन सुरक्षा चुनौतीपूर्ण बनेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पञ्चदेवल शिवधाम सप्तदेवल क्षेत्रलाई राष्ट्रिय महत्वको पुरातात्त्विक, धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न माग गरेका छन्। उनीहरूका अनुसार यहाँ भेटिएका पुराना भाँडाकुडा, शिलालेख, गजुर, चक्र तथा अन्य ऐतिहासिक वस्तुहरू “हाम्रो सम्पदा” सूचीमा समावेश हुन सक्ने सम्भावना बोकेका अमूल्य सम्पदा हुन्।
सम्बन्धित निकायले समयमै संरक्षण, अनुसन्धान, अभिलेखीकरण तथा संग्रहालय भवन निर्माणमा ध्यान नदिए यी बहुमूल्य ऐतिहासिक सामग्री हराउने खतरा रहेको स्थानीयको चिन्ता छ। उचित संरक्षण र व्यवस्थापन गर्न सकिए पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिर क्षेत्रको ऐतिहासिक महत्व उजागर हुनुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Karunamaya LokeshvaraA sacred moment of devotion Srinivasa Malla and a Rajopadhyaya Brahmin offering prayers to Karunama...
03/06/2026

Karunamaya Lokeshvara

A sacred moment of devotion Srinivasa Malla and a Rajopadhyaya Brahmin offering prayers to Karunamaya Lokeshvara-depicted riding the bull, swan, and Garuda, symbolizing the divine unity of Shiva, Brahma, and Vishnu....
Source:बाखं - The Tales of Nepal


#मध्यपुर_थिमि_या_कला_संस्कृती

ठुला ठुला सञ्चार माध्यमहरुले नै पटकपटक गलत सूचना दिइरहेका छन । समाचार भेरिफाइ गर्न ठुला मिडिया हेर्नु पनि गलत हुन थालेको...
03/06/2026

ठुला ठुला सञ्चार माध्यमहरुले नै पटकपटक गलत सूचना दिइरहेका छन । समाचार भेरिफाइ गर्न ठुला मिडिया हेर्नु पनि गलत हुन थालेको छ आज भोली । हामी सच्चिन पर्ने छ है धेरै ।
Source :-

The Window; Newa Architecture📸:- Nandu Shrestha
03/06/2026

The Window; Newa Architecture
📸:- Nandu Shrestha

Address

Madhyapur Thimi
Thimi

Website

Alerts

Be the first to know and let us send you an email when मध्यपुर थिमि या कला संस्कृती ।। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मध्यपुर थिमि या कला संस्कृती ।।:

Share