Ghunsa foundation

Ghunsa foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghunsa foundation, Charitable organisation, Faktalung gaupalika ward no 6, Taplejung.

घुन्सा फाउन्डेसन नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न काम गरिरहेको एक गैर–नाफामूलक संस्था हो, विशेष गरी ग्रामीण तथा दुर्गम समुदायहरूमा। यस संस्थाले SEE परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन SEE कक्षा, शैक। सेवा नै धर्म हो ।

24/07/2026

प्रिय कक्षा १० ❤️
भोली शनिबार बेलुका ६ बजेदेखि ७ बजे सम्म हुने Nepali बिषयको Mock test मा सहभागी हुनुहोला ।अत्यन्तै महत्वपुर्ण छ।

22/07/2026

हाम्रो FREE SEE 2082 मा जोडिएका र हाल काठमाण्डौमा बिभिन्न ठाँऊबाट आफ्नो अध्यनका लागि कलेज पढीरहेका,होस्टेल बसीरहेका प्रिय छोरा-छोरीहरुलाई घुन्सा फाउन्डेसनको कार्यालयमा बोलाई,पढाई,बसाई र खानपानको बिषयमा कुराकानी गर्नुका साथै सहजीकरणका लागि थप सहकार्य गर्ने भयौ ।
हामी घुन्सा फाउन्डेसन परिवार अत्यन्तै खुसी छौँ।❤️

घुन्सा फाउन्डेसनसँग जोडिएर २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल र हाल कक्षा ११ मा अध्ययनरत प्यारा भाइबहिनीहरूसँगको "Meet an...
20/07/2026

घुन्सा फाउन्डेसनसँग जोडिएर २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल र हाल कक्षा ११ मा अध्ययनरत प्यारा भाइबहिनीहरूसँगको "Meet and Greet" (श्रावण ३) एकदमै रमाइलो र अविस्मरणीय रह्यो! 🙏

काठमाडौँ बाहिर हुनुभएकोले इच्छा हुँदाहुँदै पनि उपस्थित हुन नसक्नुभएका भाइबहिनीहरूसँग हामी पछि अवश्य भेट्नेछौँ ❤️तपाईँहरू सबैको शैक्षिक यात्रा सफल रहोस्, उज्ज्वल भविष्यको धेरै-धेरै शुभकामना!

पाँचथरका SEE दिने विद्यार्थीहरूका लागि शैक्षिक जागरण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजनामा माननीय नर...
19/07/2026

पाँचथरका SEE दिने विद्यार्थीहरूका लागि शैक्षिक जागरण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजनामा माननीय नरेन्द्रकुमार केरुङ (Narendrakumar Kerung) ज्यूसँग हामीले सकारात्मक छलफल गरेका छौँ ।

हाम्रो यस अभियानप्रति यहाँले देखाउनुभएको सद्भाव र सहकार्यका लागि माननीय ज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आशा छ, हामी चाँडै भेट्नेछौँ। 🤝

आज Ghunsa Foundation Office मा आठराई गाउँपालिकाका प्रमुख दिलकुमार पाहिमज्यू लाई स्वागत गर्न पाउँदा हामी खुसी छौं।विद्यार...
17/07/2026

आज Ghunsa Foundation Office मा आठराई गाउँपालिकाका प्रमुख दिलकुमार पाहिमज्यू लाई स्वागत गर्न पाउँदा हामी खुसी छौं।

विद्यार्थीहरूप्रतिको उहाँको माया र साथका लागि हार्दिक धन्यवाद। 🙏

15/07/2026

सरकारी स्कुलको अभाव र दुःखबाट सुरु भएको यात्रा आज कसरी सफलताको शिखरसम्म पुग्यो? आदरणीय RC Ram Chandra Sir सँग गरिएको यो अत्यन्तै उत्प्रेरक भलाकुसारी सुन्न कत्ति पनि नछुटाउनुहोला।
🎬 पूरा भिडियो YouTube मा आइसकेको छ, हेर्नुहोला र धेरै भन्दा धेरै माया देखाइदिनुहोला! ❤️
Link : www.youtube.com/

10/07/2026

प्यारी यशोधा शर्मा ❤️
हजुरले चिताएका सबै कुरा पुरा होउन्। मन लगाएर पढ्नु र जीवनमा धेरै अगाडि बढ्नु। धेरै माया र शुभकामना!

09/07/2026

🙏

07/07/2026

प्रत्यक्ष भेटघाट, दिगो प्रभाव!❤️

05/07/2026

विद्यार्थी भाइबहिनीहरूको यो ऊर्जा र प्रतिक्रिया ❤️

Address

Faktalung Gaupalika Ward No 6
Taplejung
32907

Alerts

Be the first to know and let us send you an email when Ghunsa foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share