नेपाल रेडक्रस सोसाइटी -पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • नेपाल रेडक्रस सोसाइटी -पाल्पा

नेपाल रेडक्रस सोसाइटी -पाल्पा Redcross Palpa district Chapter

एकै ठाउँका ४ जनाले एकै साथ रकम हस्तान्तरण, हामी बनाउँछौ हाम्रो ब्लड बैंक भन्ने महाअभियानलाई सफल बनाउनका लागि पाल्पा जिल्...
12/04/2026

एकै ठाउँका ४ जनाले एकै साथ रकम हस्तान्तरण, हामी बनाउँछौ हाम्रो ब्लड बैंक भन्ने महाअभियानलाई सफल बनाउनका लागि पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका अन्र्तगत श्री उद्धबुद्ध मा. वि तथा कलेजमा अध्यापन गराउने शिक्षक श्री छबिलाल पंगेनी, श्री यज्ञ कुमारी भन्डारी, समाजसेवी श्री निलकण्ठ भट्टराई र सफल ब्यवसायी टेक बहादुर सारु ४ जनाले जनही रु २५००० का दरले रु १ लाख ब्लड बैंक संचालन सहयोगार्थ रकम हस्तान्तरण गर्नु भएकोमा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा यहाँहरु सम्पूर्णलाई हार्दिक आधार सहित धन्यवाद ज्ञापन गर्दछ, मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धन्यवाद ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
13/03/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रम्भा गाउँपालिका वडा नं.४ धाम गाहाटोल निवासी रेडक्रसकर्मी, सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री डिल बहादुर गाहा र वहाँकी धर्मपत्नी सुन्तली गाहा द्धारा रु ५०५०५ ( पचास हजार हजार पाँच सय पाँच) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भएकोमा वहाँहरु प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
12/03/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि पूर्वखोला २ जल्पा छाव्दी निवासी , श्री सरस्वती मा.वि पूर्वखोला २ खैरेनीका पूर्व प्रधानाध्यापक, उद्धबुद्ध कलेजका अध्यक्ष, रेडक्रसकर्मी, सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री इश्वरी प्रसाद न्यौपाने ज्यू द्धारा रु २५,१०० ( पच्चीस हजार एक सय) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
18/02/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रिब्दीकोट ३ पाल्पा निवासी , श्री सरस्वती मा.वि रिब्दीकोट ३ पाल्पाका शिक्षक, रेडक्रसकर्मी, सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री बाबुराम आचार्य ज्यू द्धारा रु २५,१२५ ( पच्चीस हजार एक सय पच्चीस) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

न्मदीनको हार्दिक शुभकामना तुलसी सर  नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौ...
13/02/2026

न्मदीनको हार्दिक शुभकामना तुलसी सर
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रम्भा ३ पिपलडाँडा पाल्पा निवासी , श्री रबिकिरण मा.वि का शिक्षक, , नेपाल रेडक्रस सोसाइटी पिपलडाँडा उपशाखाका कोषाध्यक्ष , सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री तुलसीराम अर्याल ज्यू द्धारा रु २५,१५५। ( पच्चीस हजार एक सय पचपन्न ) आफ्नो जन्मदीनको अवसरमा ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
01/02/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि तानसेन १३ बौघागुम्हा स्थीत श्री मिलनसार सामाजीक उद्यमी महिला सहकारी संस्था लिमिटेड द्धारा रु २५,५००। ( पच्चीस हजार पाँच सय ) ब्लड बैंक स्थापनार्थ सहयोग गर्नु भएकोमा सहकारी संस्थाका अध्यक्ष लगाएत सम्पूर्ण टिम प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
29/01/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रिव्दीकोट ७ डबका निवासी , रिव्दीकोट गाउँपालिकाका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पालुङ्गमैनादी उपशाखाका पूर्व सभापति, बिशिष्ट सदस्य , स्वास्थ्य कर्मी, सामाजीक तथा राजनीतिक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री नारायण बहादुर कार्की ज्यू द्धारा रु १,०१,०००। ( एक लाख एक हजार) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै एशस्कर सदस्य समेत हुनु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
28/01/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रिव्दीकोट ८ सोमहर निवासी , पूर्व शिक्षक , रिव्दीकोट गाउँपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पालुङ्गमैनादी उपशाखाका कार्यसमिति सदस्य , सहकारी अभियान्ता, सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री नारायण बहादुर लाम्टाङ्गे र वहाँकी धर्मपत्नी कमला लाम्टाङ्गे द्धारा रु २५,१२५। ( पच्चीस हजार एक सय पन्चीस) ब्लड बैंक स्थापनार्थ आफ्नी ममतामयी माता स्व. डिल कुमारी लाम्टाङ्गेको स्मृतीमा आर्थिक सहयोग गर्नु भएकोमा वहाँहरु प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
27/01/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि तानसेन ३ बसन्तपुर पाल्पा निवासी , नेपाल नेत्र ज्योती संघ पाल्पाकी कार्यसमिति सदस्य, नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखाकी कार्यसमिति सदस्य , सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएकी, श्री लक्ष्मी नेपाल ज्यू द्धारा रु २५,००५। ( पच्चीस हजार पाँच) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
26/01/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि रैनादेवी छहरा ४ पाल्पा निवासी , सफल व्यवसायी, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य , सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री नित्यानन्द पोखरेल ज्यू द्धारा रु २५,०००। ( पच्चीस हजार ) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लाग...
25/01/2026

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि तानसेन २ भगवतीटोल निवासी , पध्मपव्लिक नमुना मा.वि. का पूर्व प्रधानाध्यापक , नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य , सामाजीक व्यक्तित्व , मानवीय सेवा भाव भएका, श्री गोविन्द प्रसाद नेपाल ज्यू द्धारा रु २५,०००। ( पच्चीस हजार ) ब्लड बैंक स्थापनार्थ आर्थिक सहयोग गर्नु भै रेडक्रसको बिशिष्ट सदस्य समेत बन्नु भएकोमा वहाँ प्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय सेवा कार्यमा सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद

Address

Tansen

Telephone

075520080

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल रेडक्रस सोसाइटी -पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share