भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति

  • Home
  • Nepal
  • Tanahun
  • भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति

भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति Providing Drinking Water in Community.

Quotation Notice
20/08/2025

Quotation Notice

Water Quality Test Report
18/08/2025

Water Quality Test Report

21/07/2025

⛰️ सावधान! ⛰️ पहिरोले पानीको स्रोत बन्द गर्न सक्छ: 🚰 मूल पाइप लाइन क्षतिग्रस्त 🏔️ प्राकृतिक स्रोत अवरुद्ध ⏰ मर्मत गर्न धेरै समय लाग्ने अहिलेदेखि नै पानी भण्डारण गर्नुहोस्! #पहिरो #पहाड #जोखिम #भण्डारण

भिमाद नगरपालिका वडा नं. ७ स्थित आयोजना निर्माण स्थल धनपाली डाँडामा आज एक विशेष कार्यक्रमका बीच संस्थापक अध्यक्ष श्री काज...
21/07/2025

भिमाद नगरपालिका वडा नं. ७ स्थित आयोजना निर्माण स्थल धनपाली डाँडामा आज एक विशेष कार्यक्रमका बीच संस्थापक अध्यक्ष श्री काजीमान श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भिमाद खानेपानी आयोजनाको शिलान्यास सम्पन्न भएको छ।

20/07/2025

ध्यान दिनुहोस्❗ पहिरोले प्राकृतिक पानीका मुहान पूरै अवरुद्ध गर्न सक्छ। विकल्प नभएपछि जीवन कष्टकर हुन्छ। पानी जोगाऔं, सजग बनौं।

20/07/2025

🤝 समुदायमा मिलेर काम गरौं! 🤝 👥 छिमेकीसँग पानी साझा गरौं 🏘️ सामुदायिक ट्याङ्की बनाउन सहयोग गरौं 📢 पानीको अवस्थाबारे जानकारी साझा गरौं 💪 संकटको समयमा एकअर्कालाई सहयोग गरौं एक्लै होइन, सबैमिलेर! #समुदाय #सहयोग #एकता #पानी

20/07/2025

🌧️ वर्षाको पानी - प्राकृतिक उपहार! 🌧️ छतबाट झर्ने पानी संकलन गर्नुहोस्: 🏠 सफा ट्याङ्की राख्नुहोस् 🧽 छत सफा राख्नुहोस् 🚿 पहिलो 15 मिनटको पानी फ्याँक्नुहोस् यसपछिको पानी उमालेर प्रयोग गर्न सकिन्छ! #वर्षापानी #संकलन #पानीबचत

20/07/2025

🌧️ वर्षा मौसमको सुरुवात! 🌧️ बाढी र पहिरोले कुनै पनि बेला पानी आपूर्ति बन्द गर्न सक्छ। आजैबाट सुरु गर्नुहोस् पानी भण्डारण! ✅ सफा ट्याङ्की र भाँडाहरूमा पानी जम्मा गर्नुहोस् ✅ परिवारका सबै सदस्यलाई पानी बचतको महत्व बुझाउनुहोस् #पानीभण्डारण #वर्षामौसम

सूचना ! सूचना !! सूचना !!!
19/07/2025

सूचना ! सूचना !! सूचना !!!

भिमाद खानेपानी द्वारा मृत्यु शोक परेको परिवारलाई पानीको महसुल मिनाहा

भिमाद ,२०८२ साउन ३
भिमाद नगरपालिका–६ स्थित भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तामैत्री र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै एक महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। अबदेखि उपभोक्ता सदस्यका घरमा पारिवारिक मृत्युशोकक परेमा सो महिनाको खानेपानी महसुल नलिइने भएको छ।

समितिका सदस्य सुर्य बहादुर बिश्वकर्माका अनुसार, मिति २०८२ साउन ३ गते बसेको समितिको बैठकले यस्तो निर्णय लिएको हो। "शोकमा रहेका परिवारहरूलाई केही आर्थिक राहत होस् भन्ने उद्देश्यले यस्तो मानवीय निर्णय गरिएको हो," बिश्वकर्माले जानकारी दिनुभयो।

समितिका अनुसार, यो निर्णय साउन ३ गते (आज) देखि लागू हुनेछ। त्यसअनुसार, कुनै उपभोक्ताको घरमा मृत्यु शोक परेको खण्डमा सम्बन्धित महिनाको पानी महसुल पूर्ण रूपमा मिनाहा गरिनेछ।
समितिका अध्यक्ष ऋषि राम राना र अन्य पदाधिकारीहरूले सामाजिक सेवा र मानविय संवेदनाको भावनाबाट प्रेरित भएर यस्तो निर्णय लिएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदाय केन्द्रित निर्णयहरू गरिने जानकारी दिएका छन्।

स्थानीय उपभोक्ताहरूले समितिको यस कदमको स्वागत गर्दै यसले संस्थाको सामाजिक भूमिका अझ बलियो बनाएको प्रतिक्रिया दिएका छन्। यस्ता मानवीय निर्णयहरूले उपभोक्तासँगको सम्बन्ध प्रगाढ हुने र सेवा मात्र नभई सहानुभूति पनि दिन सकिने अभ्यासको थालनी भएको बताएका छन ।

16/07/2025

Address

Bhimad-6
Tanahun
33910

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97765572066

Website

Alerts

Be the first to know and let us send you an email when भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति:

Share