Marshyangdi Youth Club - MYC Aanboo Khaireni , Tanahu

Marshyangdi Youth Club - MYC Aanboo Khaireni , Tanahu Marshyangdi Youth Club - MYC of Aanboo Khaireni , Tanahu .

Club of Youths :) Feel free to visit our page and please do support us .Lets build together :)
Thank You From ( MYC ) !!!

12/02/2026

हाम्रो मर्स्याङ्दी युवा क्लबद्वारा रामशाह माध्यमिक विद्यालयमा आयोजित निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक टोली, विद्यालय परिवार, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैमा हार्दिक धन्यवाद।

📢 हार्दिक निमन्त्रणा !!! यस मस्र्याङ्दी युथ क्लब आँबुखैरेनी तनहुँद्धारा यही मिति २०८२ साल माघ २८ गते (मंगलबार) का दिन आँ...
31/01/2026

📢 हार्दिक निमन्त्रणा !!!

यस मस्र्याङ्दी युथ क्लब आँबुखैरेनी तनहुँद्धारा यही मिति २०८२ साल माघ २८ गते (मंगलबार) का दिन आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएको हुँदा उक्त कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई आफ्नो अमूल्य समय निकालेर उपस्थित भई निःशुल्क दन्त स्वास्थ्य सेवा तथा परामर्शको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

Services Available / उपलब्ध सेवाहरु :
√ Free Dental Check-Up / निःशुल्क दाँत जाँच
√ Oral Health Consultation / मुख तथा दन्त परामर्श
v Dental Health Awareness / दन्त स्वास्थ्य सचेतना

मिती : २०८२ साल माघ २८ गते मंगलबार।
समय : बिहान ठिक ९ बजेबाट ।
स्थान : रामशाह मावि आँबुखैरेनी–३, तनहुँ

आयोजक : मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी–३, तनहुँ ।

United Khaireni

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१  अन्तर्गत आज भएको सेमिफाइनल चरणको खेलमा उ...
25/01/2025

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत आज भएको सेमिफाइनल चरणको खेलमा उत्कृष्ट खेल प्रर्द्शन गर्दा गर्दै पनि हामी मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी पेनाल्टी सुटआउटमा खोप्लाङ युथ क्लबसँग ५-४ गोल अन्तरले पराजित हुन पुग्यौं ।

हार पनि जित हो, सिकाई हो भन्ने भावलाई आत्मासाथ गर्दै प्रतियोगिताको सेमिफाइनल चरण सम्म आईपुग्न हाम्रो यस मर्स्याङ्दी युथ क्लब आँबुखैरेनीलाई माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गर्नुहुने क्लबका सम्पुर्ण सदस्यहरु, खेलाडीहरु, खेलप्रेमी दर्शक महानुभावहरु, सहयोगीदाताहरुलाई हामी विशेष आभार प्रकट गर्दछौं ।

आगामी दिनहरुमा पनि यस्तै माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गरिदिनुहुनेछ भन्ने आशा व्यक्त गर्दछौं ।

धन्यवाद ! 🙏 ⚽️⚽️❤️ जय फुटबल

Marshyangdi youth club MYC Aanbookhaireni Tanahun

25/01/2025

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत आज भएको सेमिफाइनल चरणको खेलमा उत्कृष्ट खेल प्रर्द्शन गर्दा गर्दै पनि हामी मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी पेनाल्टी सुटआउटमा खोप्लाङ युथ क्लबसँग ५-४ गोल अन्तरले पराजित हुन पुग्यौं ।

हार पनि जित हो, सिकाई हो भन्ने भावलाई आत्मासाथ गर्दै प्रतियोगिताको सेमिफाइनल चरण सम्म आईपुग्न हाम्रो यस मर्स्याङ्दी युथ क्लब आँबुखैरेनीलाई माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गर्नुहुने क्लबका सम्पुर्ण सदस्यहरु, खेलाडीहरु, खेलप्रेमी दर्शक महानुभावहरु, सहयोगीदाताहरुलाई हामी विशेष आभार प्रकट गर्दछौं ।

आगामी दिनहरुमा पनि यस्तै माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गरिदिनुहुनेछ भन्ने आशा व्यक्त गर्दछौं ।

धन्यवाद ! 🙏 ⚽️⚽️❤️ जय फुटबल

Marshyangdi youth club MYC Aanbookhaireni Tanahun

Kancha.18
25/01/2025

Kancha.18

सुशील पन्त क्षेत्री, चितवन चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उ.....

24/01/2025

तेस्रो राईजिङ स्टार कपमा हाम्रा यस मर्स्याङ्दी युथ क्लब आँबुखैरेनीका खेलाडी मनिष गुरुङ(दारे) को उत्कृष्ट एवं सानदार गोल ।

24/01/2025

तेस्रो राईजिङ स्टार कपमा हाम्रा यस मर्स्याङ्दी युथ क्लब आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ ( कान्छा) को उत्कृष्ट / सानदार गोल ।

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१  अन्तर्गत आज भएको क्वाटरफाइनल चरणको खेलमा...
24/01/2025

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत आज भएको क्वाटरफाइनल चरणको खेलमा अन्नपूर्ण युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै हाम्रो यस मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका छौं ।
खेलमा हाम्रा खेलाडी साथी सन्त बहादुर गुरुङ (कान्छा) र मनिष गुरुङ(दारे) ले सानदार गोल गर्दै टिमलाई जिताउन सफल भएका छन ।

भोलि सेमिफाइनल चरणको खेलमा हाम्रो मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी र खोप्लाङ युथ क्लबबिच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

यसरी हामी (मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी ) लाई खेल अवधिभर माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गर्नुहुने क्लबका सम्पुर्ण सदस्यहरु, खेलाडीहरु, खेलप्रेमी दर्शक महानुभावहरु, सहयोगीदाताहरुलाई हामी हार्दिक आभार प्रकट गर्दछौं ।

धन्यवाद ! 🙏 ⚽️⚽️❤️ जय फुटबल

Marshyangdi youth club MYC Aanbookhaireni Tanahun

24/01/2025

गोरखा नगरपालिका-१२, गोरखामा जारी तेस्रो राईजिङ स्टार कप फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत दिउँसो २ बजे हामीले (मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी) विरुद्ध अन्नपूर्ण युथ क्लब सँग प्रतिस्पर्धा गर्दछौं।

खेल अवधिभर मर्स्याङ्दी युथ क्लब आँबुखैरेनीलाई माया, साथ, सपोर्ट, सहयोग, हौसला प्रदान गर्नुहुने क्लबका सम्पुर्ण सदस्यहरु, खेलाडीहरु, खेलप्रेमी दर्शक महानुभावहरु, सहयोगीदाताहरुलाई हामी हार्दिक आभार प्रकट गर्दछौं ।

धन्यवाद ! 🙏 ⚽️⚽️❤️ जय फुटबल

Marshyangdi youth club MYC Aanbookhaireni Tanahun

Congratulations Haramtari Club ,Gorkha.Ka Nacha Gurung Aash Gurung
14/01/2025

Congratulations Haramtari Club ,Gorkha.
Ka Nacha Gurung Aash Gurung

हरमटारी क्लबले ११ औं शहीद लखन हिमालयन देवि कप-२०८१ को उपाधी जित्यो

आँबुखैरेनी,१ माघ । हरमटारी क्लब गोरखाले ११ औं शहीद लखन हिमालयन देवि कप २०८१ को उपाधी हात परेको छ ।
फाइनल खेलमा राइनस ब्याईजलाई हराउदै हरमटारी क्लबले उपाधी हात पारेको हो । निर्धारित समयमा दुबै टोलिबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै हरमटारी क्लबले छैटौं पटक उपाधी जित्न सफल भएको छ ।
उपाधी संगै हरमटारी क्लबले नगद रु. १ लाख ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता राइनस ब्याईज जुग्दीले नगद रु. ७५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Address

Anbu Khaireni
Tanahun
33905

Website

Alerts

Be the first to know and let us send you an email when Marshyangdi Youth Club - MYC Aanboo Khaireni , Tanahu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share