21/04/2026
आँखा स्वास्थ्य शिविर सम्पन्न
लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी तथा लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीको संयुक्त आयोजनामा मिति २०८३ साल बैशाख ८ गते सम्पन्न नियमित आँखा स्वास्थ्य शिविरमा १०६ जना सेवाग्राहीहरूको आँखाको परीक्षण गरियाे र २५ जना जेष्ठ नागरिकहरूलाई अपरेशनकाे लगि Himalaya Eye Hospital ma रिफर गरियाे ।
यस अवसरमा, कार्यक्रमको सफल सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण स्वयंसेवक, क्लब सदस्य, स्वास्थ्यकर्मी तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।
विशेष धन्यवाद:
यस शिविरमा प्राविधिक सहयोग उपलब्ध गराउनु हुने Himalaya Eye Hospital को सम्पूर्ण टिमप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं।