Samana Youth Club

Samana Youth Club
🙏

तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्री मेला -२०८२
12/02/2026

तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्री मेला -२०८२

सामना युवा क्लवको तर्फबाट स-सम्मान तथा धन्यवाद ज्ञापनपत्र"यस सामना युवा क्लब द्वारा निर्माण गर्न लागेको फूटबल मैदानको ला...
04/02/2026

सामना युवा क्लवको तर्फबाट स-सम्मान तथा धन्यवाद ज्ञापनपत्र"
यस सामना युवा क्लब द्वारा निर्माण गर्न लागेको फूटबल मैदानको लागि सहयोग र्नु हुने खेलप्रेमी समाजप्रेमी तथा यस सामना युवा क्लबका पूर्व खेलाडी श्री तिर्थ गुरुङ ज्यू भानु-१ ,भन्सार निवासी हाल अस्ट्रेलिया वाट रू. १५०००/(अक्षररूपी पन्ध्र हजार रूपैया मात्र।) सहयोग गर्नु भएकोमा यहाहरू प्रति हार्दिक धन्यवाद तथा स-सम्मान व्यक्त गर्दछौ।"धन्यवाद"
सामना युवा क्लव स-परिवार
भानु-३,तुरतुरे तनहुं

04/12/2025
22/10/2025

क्लबका साथीभाईहरुको उर्जाशिल प्रस्तुति 😍

22/10/2025

क्लबका भाईबहिनिहरुको भैलो कार्यक्रम !

21/10/2025

Samana Yuba club Bhailo Dance

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद मूल नारा सहित तिहारको पावन अवसरमा बाईसजाँगर युथ क्लव र सह आयोजक रूपमा पूर्...
18/10/2025

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद मूल नारा सहित तिहारको पावन अवसरमा बाईसजाँगर युथ क्लव र सह आयोजक रूपमा पूर्कोट युनेस्को क्लबद्वारा आयोजित 7A साइड U-14 फुटबल प्रतियोगिता हुदै छ । समयमा आफ्नो स्थान सुरक्षित राख्न आयोजक टीम लाई सम्पर्क गर्नु होला ।
दर्शन गुरुङ :- 9708016355
संयोग घिमिरे :- 9820633469

फाइनल !!! फाइनल !!! फाइनल !!!जारी प्रथम  सामना  U-14  खुल्ला फुटबल प्रतियोगिताको फाइनल तथा समापन आज  दिउसो ४ बजे हुने !
29/09/2025

फाइनल !!! फाइनल !!! फाइनल !!!

जारी प्रथम सामना U-14 खुल्ला फुटबल प्रतियोगिताको फाइनल तथा समापन आज दिउसो ४ बजे हुने !

WATCH LIVE EXCLUSIVELY IN Lamjung Sports.com
28/09/2025

WATCH LIVE EXCLUSIVELY IN Lamjung Sports.com

Address

Turture (तुरतुरे), Bhanu
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Samana Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samana Youth Club:

Share