Adarsha Youth Club

Adarsha Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adarsha Youth Club, Community Organization, Byas-11 , Pharakchour Tanahu, Tanahun.

proud to be Nepali citizen ❤️❤️
27/02/2024

proud to be Nepali citizen ❤️❤️

BREAKING !

Nepal beats Lebanon 2-1 to set final date with Jordan in WAFF Championship 2024.

हाम्रो राष्ट्रिय पर्व वडा दशै तथा शुभ दिपा वलि २०८० को पावन अवसरमा  हाम्रो सम्पुर्ण सदस्य , खेलाडी प्रेमी तथा शुभ चिन्तक...
21/10/2023

हाम्रो राष्ट्रिय पर्व वडा दशै तथा शुभ दिपा वलि २०८० को पावन अवसरमा हाम्रो सम्पुर्ण सदस्य , खेलाडी प्रेमी तथा शुभ चिन्तक महानुभावहरुमा दीर्घायु स्वास्थ्य जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आदर्श युवा क्लब परिवार फरकचाैर

God bless you allHappy dashain to allClub members.
04/10/2022

God bless you all
Happy dashain to all
Club members.

11/08/2022

Last final game
K Town Vs VYS

तेस्रो दिन खेल समपन्न साथै  पहिलो खेल जित्ने ब्यास यौथ समाज (BYS) रहेको छ तेसै गरि द्रोसो के टाउन यौथ क्लब (KTYC)रहेको छ...
11/08/2022

तेस्रो दिन खेल समपन्न साथै
पहिलो खेल जित्ने ब्यास यौथ समाज (BYS) रहेको छ तेसै गरि
द्रोसो के टाउन यौथ क्लब (KTYC)रहेको छ। बिजेता दुबै टीमलाई धेरै धेरै शुभकामना दिन चाहन्छौं।
घाम पानी नभनिकन आएर अबलोकन गरि खेल हेरी दीनू भयोको मा सम्पुर्ण अथिति,खेलाडि मित्रहरूलाई हाम्रो आयोजक समिति बाट रीदये देखि धन्याबाद प्रकट गर्दा छौ ।
सथौ आयोजक साथी हरु मा सहयोग, हौसला प्रदान गर्नु भएको मा हार्दिक धन्यबाद दिन चाहन्छौं।
ब्यास-11 फरक्चौर कोल ढुङ्गा क्रिकेट ग्राउंड।

दोस्रो दिनमा पनि आयोजक खेलाडी भाईहरुको दोस्रो जीत पार्न सफल भएका छन्।
10/08/2022

दोस्रो दिनमा पनि आयोजक खेलाडी भाईहरुको दोस्रो जीत पार्न सफल भएका छन्।

व्यास ११ कोलढुङ्गा क्रीकेट खेलमैदानमा आदर्श युवा क्लब परिबारद्वारा  आयोजना गरेको ,तेस्रो खुल्ला फुटबल खेलको व्यास नगर प्...
09/08/2022

व्यास ११ कोलढुङ्गा क्रीकेट खेलमैदानमा आदर्श युवा क्लब परिबारद्वारा आयोजना गरेको ,तेस्रो खुल्ला फुटबल खेलको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेज्यु बाट उदघाटन !!

09/08/2022

पहीलो दिनको अन्तिम खेल माझ्फात र पुरन्डिको

आदर्श युवा क्लब व्यास ११ फरक्चौर को तेस्रो  रनिङ कप फूटबल प्रतियोगिता सुरु भईसकेको  छ।यस फूटबल  प्रतियोगितामा हामीलाई  ह...
09/08/2022

आदर्श युवा क्लब व्यास ११ फरक्चौर को तेस्रो रनिङ कप फूटबल प्रतियोगिता सुरु भईसकेको छ।यस फूटबल प्रतियोगितामा हामीलाई हाम्रो सम्पुर्ण अगर्ज़ खेल प्रेमी, दाजुभाई , दीदी बहिनीमा केही सहयोग तथा हौसलाले हामीलाई खेल पूर्ण रुपमा सफल पार्न मदत गर्नु हुन्छ भने पूर्ण बिस्वस्त मा छौ।
आदर्श युवा क्लब परिवार
व्यास-११, फरकचाैर

Heartily Welcome to all  football lovers on Koldhunga Cricket Ground,Pharakchour held on 24th Shrawan....🤗🥰
29/07/2022

Heartily Welcome to all football lovers on Koldhunga Cricket Ground,Pharakchour held on 24th Shrawan....🤗🥰

Address

Byas-11 , Pharakchour Tanahu
Tanahun
79

Telephone

+9779866000518

Website

Alerts

Be the first to know and let us send you an email when Adarsha Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share