Voice of Youth - युवा आवाज

Voice of Youth - युवा आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice of Youth - युवा आवाज, Community Service, Bhanu Municipality, Tanahun.

सुशासन, पारदर्शिता, समावेशिता र उत्थानशील विकासलाई प्रवर्द्धन गर्दै भरपर्दो सूचना सम्प्रेषणमार्फत समुदायलाई सशक्त बनाउन तथा सम्बद्ध निकायलाई जवाफदेही बनाउन यस पेजको स्थापना गरिएको हो।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।🙏यो नयाँ वर्षले सामाजिक न्याय, समावेशिता, युवाको ऊर्जा र अग्रज पुस्ताको अनुभवल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।🙏
यो नयाँ वर्षले सामाजिक न्याय, समावेशिता, युवाको ऊर्जा र अग्रज पुस्ताको अनुभवलाई एकसाथ जोड्दै सबैका लागि सुख, शान्ति, प्रगति र समृद्धि ल्याओस्। ❤️

नेपालमा समावेशिता केवल एजेन्डा होइन,यो संघर्षको परिणाम हो।अझै धेरै सुधार गर्न बाँकी छ,तर यात्रा सुरु भइसकेको छ। 🇳🇵📈ECN20...
29/03/2026

नेपालमा समावेशिता केवल एजेन्डा होइन,
यो संघर्षको परिणाम हो।

अझै धेरै सुधार गर्न बाँकी छ,
तर यात्रा सुरु भइसकेको छ। 🇳🇵

📈ECN2082

संखुवासभाको सिलिचोङमा सामूहिक अलैंची खेतीबाट १२० मन उत्पादन गरी रु १,१७,५३,८७५ बराबरको निर्यात भयो, र आम्दानी किसानहरूले...
29/12/2025

संखुवासभाको सिलिचोङमा सामूहिक अलैंची खेतीबाट १२० मन उत्पादन गरी रु १,१७,५३,८७५ बराबरको निर्यात भयो, र आम्दानी किसानहरूले सामूहिक रूपमा बाँडे।

तनहुँको बन्दीपुर गाउँपालिका-४, रिपमा टिपिएको सुन्तला बजारीकरणका लागि सिलथोकस्थित सडकमा बोकेर ल्याँउदै स्थानीय कामदार । स...
14/12/2025

तनहुँको बन्दीपुर गाउँपालिका-४, रिपमा टिपिएको सुन्तला बजारीकरणका लागि सिलथोकस्थित सडकमा बोकेर ल्याँउदै स्थानीय कामदार । सुन्तला बगैँचाबाट सडकसम्म ल्याँउदा दैनिक रु १५०० देखि रु दुई हजारसम्म कमाउने गरेका छन्। तस्वीर : सागर गिरी / रासस

अपराजित- विजेता…….🇳🇵Cricket Association of Nepal-CAN
17/10/2025

अपराजित- विजेता…….🇳🇵Cricket Association of Nepal-CAN

विपद् आपतकालीन नम्बरहरु !
04/10/2025

विपद् आपतकालीन नम्बरहरु !

History made! 🇳🇵A proud moment for Nepali cricket and fans everywhere! 🙌
30/09/2025

History made! 🇳🇵

A proud moment for Nepali cricket and fans everywhere! 🙌

मतदाता नामावली दर्ता खुल्ला भएको छ ।आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बा...
26/09/2025

मतदाता नामावली दर्ता खुल्ला भएको छ ।

आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ ।
२०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।

https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।

Source: Election Commission, Nepal

प्रधानमन्त्रीले ५ नयाँ मन्त्री सिफारिस गर्नुभएको छ :👉 उद्योग: अनिलकुमार सिन्हा👉 स्वास्थ्य: संगीता कौशल मिश्र👉 कृषि: मदन ...
22/09/2025

प्रधानमन्त्रीले ५ नयाँ मन्त्री सिफारिस गर्नुभएको छ :
👉 उद्योग: अनिलकुमार सिन्हा
👉 स्वास्थ्य: संगीता कौशल मिश्र
👉 कृषि: मदन परियार
👉 सञ्चार: जगदीश खरेल
👉 शिक्षा, विज्ञान तथा प्रविधि: महावीर पुन

यसअघि
अर्थ- रामेश्वर खनाल,
ऊर्जा - कुलमान घिसिङ र
गृह - ओमप्रकाश अर्याल ।

तीन नया मन्त्रि हरुको सपथ। अर्थ, ऊर्जा र गृहमन्त्री ! तस्बिर : अंगद ढकाल/कान्तिपुर
15/09/2025

तीन नया मन्त्रि हरुको सपथ। अर्थ, ऊर्जा र गृहमन्त्री !

तस्बिर : अंगद ढकाल/कान्तिपुर

देशभरिबाट ५४६७ जना भन्दा धेरै कैदि हरु भागेका छन् ! 🤯😳
10/09/2025

देशभरिबाट ५४६७ जना भन्दा धेरै कैदि हरु भागेका छन् ! 🤯😳

प्रदर्शनकारीको हत्या सम्बन्धी छानबिन तत्काल र पारदर्शी रुपमा गरियोस् -संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्...
08/09/2025

प्रदर्शनकारीको हत्या सम्बन्धी छानबिन तत्काल र पारदर्शी रुपमा गरियोस् -संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (OHCHR)

We are shocked by the killings and injury of protesters in Nepal today and urge a prompt and transparent investigation.We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating again...

Address

Bhanu Municipality
Tanahun
3900

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Youth - युवा आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Voice of Youth - युवा आवाज:

Share