13/06/2023
सुचना !!! सुचना!!! सुचना!!!
यस बगालेफाट कालामाटा बेनिबगर वासिहरुलाइ हार्दिक निमन्त्रणा गर्दछु,मिति-२०८० जेठ ३१ गते बुधबार बिहान ८ बजे ठाँटिगेेैरा पार्क मा टोलका बिबिध बिषयमा जस्तै÷
शान्ति सुरक्षा
टोल मा भयका विक्रिविसङ्गति
टोल लाइ कसरी ब्यबस्थित गर्ने
टोलका समस्याहरु कसरी समाधान गर्ने
बेनिघाट मरनघाट जाने बाटोमा सोलार बत्ति जडान सम्बन्धि छलफल
आउदै गरेको बर्खायम सङ्ग जोडियका अब्यबस्थित सडक र बिजुलि बत्तिका पोल हरु
अा.ब २०८०/०८१ को टोललाई अावस्यक पर्ने योजना छनौट तथा अन्य बिषयमा छलफल गरि निर्णयमा पुग्नु पर्ने भएकोले सम्पुर्ण बगालेफाट कालामाटा बेनिबगर टोलमा अबस्थित सम्पुर्ण बुद्दिजिबि,समाजसेबि सम्पुर्ण सङ्घ सस्था, कल्ब, आमासमुह पर्तिनिधिहरु,सम्पुर्ण आमा बुबा,दाजुभाइ तथा दिदी बैनि हरुमा उक्त मिति र समयमा उपस्थित भइ आफ्नो अमुल्य राय सुझाव दिनु हुन अनुरोध गर्दछु।
बगालेफाट कालामाटा बेनिबगर टोल सुधार समिति
# copied