Jeevan Sewa Abhiyan - Aadikavi Bhanubhakta Campus

Jeevan Sewa Abhiyan - Aadikavi Bhanubhakta Campus Jeevan Sewa Abhiyan is an student's initiatives to help another financially weak student in the journey of their study.

In the year 2075, Jiwan Seva Abhiyaan Aadikavi Bhanubhakta Campus, was established as a spiritual organization with the intention of supporting financially weak students in their journey of study. This campaign has been supporting students not only in the campus but also in other schools by providing uniforms, stationery and motivational programs to help them study.

आज मिति २०८१/०३/०३ गतेका दिन बिहान प्रमिता गहतराज ज्यू काे अध्यक्षता मा साधारण छलफल कार्यक्रम सम्मपन्न भयो ।
17/06/2024

आज मिति २०८१/०३/०३ गतेका दिन बिहान प्रमिता गहतराज ज्यू काे अध्यक्षता मा साधारण छलफल कार्यक्रम सम्मपन्न भयो ।

13/04/2024

नयाँ बर्ष २०८१ को पावन अवसरमा
हार्दिक मंगलमय
शुभकामना |

रङ्गहरूको उत्सव होली पर्वको सम्पुर्णमा शुभकामना व्यक्त गर्दछौँ ।
24/03/2024

रङ्गहरूको उत्सव होली पर्वको सम्पुर्णमा शुभकामना व्यक्त गर्दछौँ ।

आज मिति 2080/11/02 गते सरस्वती पूजाका  दिन जीवन सेवा अभियान बाट उज्यालो घरका बालबालिकाहरुलाई पठनपाठनको सामाग्रीहरू हस्ता...
14/02/2024

आज मिति 2080/11/02 गते सरस्वती पूजाका दिन जीवन सेवा अभियान बाट उज्यालो घरका बालबालिकाहरुलाई पठनपाठनको सामाग्रीहरू हस्तान्तरण गरिएको छ। साथै यहाँका बालबालिकाहरुलाई उज्वाल भविष्यको कामना गर्दछौ , सरस्वती माताले सुख, समृद्धि र ज्ञानको अभिवृद्धि दिउन। सरस्वती पूजा को शुभकामना!

31/10/2023

Happy birthday dear Sir 🙏

21/10/2023

Happy dashain 2080 to everyone.

Credit
Track: Malashree Dhun [ Naasa: Band ]
Music provided by Naasa: Band

Search on youtube
Malashree Dhun | Dashain Instrumental...

License
Creative Commons Attribution license (reuse allowed)

नवरात्रिको सातौं दिनमा मनाइने फूलपाती एवं महासप्तमीको हार्दिक महंगलमय शुभकामना ।
21/10/2023

नवरात्रिको सातौं दिनमा मनाइने फूलपाती एवं महासप्तमीको हार्दिक महंगलमय शुभकामना ।

26/09/2023
डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं!!  जनचेतनाको लागि सबैजनाले सेयर गरौं ।
26/09/2023

डेंगु रोगबाट सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं!!
जनचेतनाको लागि सबैजनाले सेयर गरौं ।

जीवन बिज्ञान द्वारा पोखरा सभागृह हलमा आयोजित जीवन रूपान्तरण बिधि बारे आध्यात्मिक कार्यक्रममा जीवन सेवा अभियानका सदस्यहरु...
09/09/2023

जीवन बिज्ञान द्वारा पोखरा सभागृह हलमा आयोजित जीवन रूपान्तरण बिधि बारे आध्यात्मिक कार्यक्रममा जीवन सेवा अभियानका सदस्यहरुको उपस्थिती ।
कार्यक्रममा जीवन विज्ञान विषेशज्ञ एल. पी भानु शर्मा ज्यूको प्रेरणादायी प्रवचन थियो ।।।

मिति : २०८०/०५/२३

आज मिति २०८०/०५/२१ गतेका दिन  प्रमिता गहतराज ज्यू काे अध्यक्षता मा साधारण छलफल कार्यक्रम सम्मपन्न भयो । छलफलमा यसै जिवन ...
07/09/2023

आज मिति २०८०/०५/२१ गतेका दिन प्रमिता गहतराज ज्यू काे अध्यक्षता मा साधारण छलफल कार्यक्रम सम्मपन्न भयो । छलफलमा यसै जिवन सेवा अभियानका संस्थापक राजेश कुमार श्रेष्ठ ज्यू काे पनि उपस्थिती रहेको थियो ।

"Today, we celebrate 5 years of Jeevan Sewa Abhiyan's commitment to transforming lives through the power of education. E...
11/08/2023

"Today, we celebrate 5 years of Jeevan Sewa Abhiyan's commitment to transforming lives through the power of education.

Exciting Milestone Achieved! Today, with great honor, we unveil our website, launched by the Chief Guest (Provincial Assembly Member) Mr. Hari Bahadur Chuman. and Thank You so much our respected Campus Chief for making this journey possible.

Address

व्यास-०१, विज्ञानचाैर , दमाैलि
Tanahun

Alerts

Be the first to know and let us send you an email when Jeevan Sewa Abhiyan - Aadikavi Bhanubhakta Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jeevan Sewa Abhiyan - Aadikavi Bhanubhakta Campus:

Share