Nagdanda Youth Club,Bhalu Pard-Syangja

Nagdanda Youth Club,Bhalu Pard-Syangja President-Sushil Pokharel

08/04/2026

दाजुभाइ तथा दिदिबहिनी युवाहरू हामीहरुकाे याे तिनधारे खेल मैदान मा अबस्थित खानेपानी याेजना हाम्रो खेल मैदान नजिक रहेको र हामिहरु का दिदिबहिनी, दाजुभाइ,बा अामा सबै नुहाउन कपडा धुन जादा हाम्रो खाने पानी भित्र नभए बाहिरि रेलिङ मा कपडा सुकाउला पनि यहाँ राजनीति गर्ने तथा समाज सेवा गर्ने जनसमुदाय मा असर पर्याे भयाे रे असर भाे, तेस्स कारण हामी यहाँ भएका " नागडाँडा युवा क्लब " युवाहरु ले भाेलि यश ठाउँमा तार ठाेरि लिएर जानेछाे र टाङ्ने छाेेै,तर अब अाउने खानेपानी काे बजेटमा हामिहरुयुवाहरु काे माग पनि लिएर जानेछाै एउटा changing room काे व्यवस्था गर्र,अादि याे माग पूरा नभए हामी सबै युवाहरु मिलि १-१हामी सहयोग तपाई हामी सबै मिलि १ सानाे तिनाे भए पनि बनाउने छाै,,।🇳🇵🇳🇵

09/03/2026
सफल र फलदायी कार्यकालको हार्दिक शुभकामना  Regmi  Lal Dumre
09/03/2026

सफल र फलदायी कार्यकालको हार्दिक शुभकामना Regmi Lal Dumre

नाैडाँडा काे एक पुरानो घर त्याे पनि सकियाे।
29/01/2026

नाैडाँडा काे एक पुरानो घर त्याे पनि सकियाे।

17/01/2026

भालु पहाड

03/01/2026

हैन हाे कता हाे???

01/01/2026
01/01/2026

Thank you, 2025, and Happy New Year 🎆🎊🎈 to all of you. Best wishes!”

Big thanks to Prabin Chhetri, Sujal Pariyarfor all of your support! Congrats for being top fans on a streak 🔥!
13/12/2025

Big thanks to Prabin Chhetri, Sujal Pariyar

for all of your support! Congrats for being top fans on a streak 🔥!

13/04/2025

नयाँ वर्ष २०८२ काे पावन उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
आउनुहोस्, हामी सबै मिलेर देशप्रेम, परिश्रम र सकारात्मक सोचको यात्रामा अघि बढौं।
यो वर्ष हामी सबैका लागि परिवर्तन र प्रगतिकाे सन्देश ल्याओस्।

नांगडाँडा युथ क्लब 🙏🙏
परिवार
पुतली बजार नगरपालिका ४ नांगडाँडा
स्याङ्जा

09/03/2025

नेपालको वर्तमान आवश्यकतासँगै जनताको चाहनालाई सम्बोधन गर्न अब समय आइसकेको छ। हाम्रो विचारमा, देशको स्थायित्व, सुशासन, र समृद्धिको लागि निम्न परिवर्तनहरू अपरिहार्य छन्:
1. संवैधानिक राजसंस्थाको पुनःस्थापना – राजसंस्थाले अभिभावकीय भूमिका निभाउँदै राष्ट्रिय एकता, स्थायित्व, र निरन्तरताको सुनिश्चितता गर्नुपर्छ।
2. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री – जनताको प्रत्यक्ष मतबाट चयन भएको कार्यकारी नेतृत्वले प्रभावकारी शासन व्यवस्था लागू गर्नेछ।
3. संसदीय प्रणालीमा सुधार – संसद्‌को सदस्य सङ्ख्या सीमित गर्दै प्रदेश सभाहरू खारेज गर्नुपर्छ, जसले प्रशासनिक खर्च घटाएर दक्ष शासन प्रणाली निर्माण गर्न मद्दत गर्नेछ।
4. स्थानीय सरकारलाई सशक्त बनाउने – नीति-निर्माण, बजेट, र प्रशासनिक अधिकारहरू स्थानीय तहलाई हस्तान्तरण गरी जनताको वास्तविक आवश्यकताहरू पूरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
5. नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनःस्थापना – धर्मनिरपेक्षताका नाममा राष्ट्रिय पहिचानलाई कमजोर पार्ने प्रयास बन्द गरी नेपाललाई पुनः हिन्दू राष्ट्रका रूपमा स्थापित गर्नुपर्छ।

यी सुधारहरूले राष्ट्रलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउनुका साथै जनताको चाहनालाई सम्बोधन गर्नेछन्। अब समय आइसकेको छ कि हामी नेपाललाई एक स्थिर, सशक्त, र स्वाभिमानी राष्ट्रका रूपमा पुनःनिर्माण गरौं।

Address

Putali Bazar
Syangja

Telephone

+9779745992855

Website

Alerts

Be the first to know and let us send you an email when Nagdanda Youth Club,Bhalu Pard-Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share