Social welfare Youth Family

Call Directions Contact the organization

Social welfare Youth Family Social Welfare Youth Family is a non-profitable, non-political, non-religious and non-governmental social organization. It is social welfare and development

Social Welfare Youth Family is a non-profitable, non-political, non-religious and non-governmental organization (NGO).

🙏भोलि मिति २०८२ साल चैत महिनाको ०९  गते सोमबारका  दिन शुक्ल पक्षको पञ्चमी तिथिको अवसरमा श्री दुर्गा पञ्चायन मन्दिर काेटा...
22/03/2026

🙏भोलि मिति २०८२ साल चैत महिनाको ०९ गते सोमबारका दिन शुक्ल पक्षको पञ्चमी तिथिको अवसरमा श्री दुर्गा पञ्चायन मन्दिर काेटाकाेट बेसिमा रुद्री पुजा तथा भजन किर्तन सत्सङकाे आयोजना गरिएको हुँदा सहभागि भइ पुण्य आर्जन गर्नुहुन सम्पुर्ण श्रद्धालु भक्तजन हरुमा हार्दिक निमन्त्रणा गर्दछौं । साथै प्रसाद वितरणको लागि सौजन्य गर्नुहुने कालिगण्डकि गाउँपालिका वडा न. २ काेटाकाेटबेसी गोलैचि निवासी समाजसेवी व्यक्तित्त्व श्री हुम प्रसाद पाण्डेय (विजय ) ज्युका भाइ बुद्धिराम पाण्डेय ज्युकाे नातिको शुभ ब्रतवन्धको अवसरमा बुद्धिराम पाण्डेय ज्युकाे स-परिवारबाट उक्त दिनको रुद्री पुजा र प्रसाद वितरणमा लाग्ने सम्पुर्ण खर्च रकम प्रदान गर्नु भएकोमा सम्पूर्ण परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं । समय दिउँसो १ बजेदेखि ५ बजेसम्म ।

26/09/2025
हार्दिक निमन्त्रणा !
27/08/2025

हार्दिक निमन्त्रणा !

यस समाजकल्याण युवा परिवारकी सदस्य फेविना पाण्डेयको प्रस्तुती यहाँहरुको लागी :
20/02/2025

यस समाजकल्याण युवा परिवारकी सदस्य फेविना पाण्डेयको प्रस्तुती यहाँहरुको लागी :

Every child has immense potential let's nurture it ! Watch my performance at API School's API Icon 2025 program. Let's create a child friendly environment wh...

12/10/2024

भोलि मिति २०८१ साल असोज २७ गते आइतबारका दिन कालीगण्डकी २ कोटाकोट बेसी स्थित श्री दुर्गा पाञ्चायन मन्दिर प्राङ्गणमा अखण्ड "हरे राम " किर्तनको आयोजना गरिएकोले उपस्थित भई पुण्य आर्जन गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।
प्रार्थी
बिष्णुहरि पाण्डे,निलकण्ठ पाण्डे ,पुरुषोत्तम पाण्डे कोटाकोट
व्यवस्थापन : समाजकल्याण युवा परिवार, कोटाकोट बेसी, स्याङ्जा

सम्पूर्णमा शुभकामना
10/10/2024

सम्पूर्णमा शुभकामना

सम्पूर्ण मा निमन्त्रणा !!!!श्रीमद् देवी भागवत नवाह यज्ञ–२०८१मिति : २०८१ असोज १७ देखि असोज २५ गतेसम्मस्थान : दुर्गा मन्दि...
01/10/2024

सम्पूर्ण मा निमन्त्रणा !!!!

श्रीमद् देवी भागवत नवाह यज्ञ–२०८१
मिति : २०८१ असोज १७ देखि असोज २५ गतेसम्म
स्थान : दुर्गा मन्दिर, कोटकोट स्याङ्गजा

प्रार्थी
समाजकल्याण युवा परिवार
श्री दुर्गा पाञ्चायन मन्दिर
कालीगण्डकी-२, कोटाकोट बेसी, स्याङ्जा

31/07/2024

शिर्षक जुराईदिने जिम्मा यहाँहरुलाई छोडे है त 🙏

म
मेरो मित्रलाई असाध्यै विश्वास गर्छु
त्यसैले त मेरो भान्सामा
उसको सहज पहुँच हुन्छ,
भान्सामा पाकेका खानेकुरा
हामी सँगै बाँडेर खन्छौँ
तर आज उ अलि हतारमा
मैले नदेखोस् भने झैँ गरेर
भान्सामा पसेर फुत्त बाहिर निस्कियो ,
हातमा केहि लिएको उ अलि हतारिएको देखेर
मैले उसको काममा बाधा नपुगोस् भनेर
नदेखे झैँ गरें,
उ आत्तुथु गर्दै आफ्नो घरतिर दौडियो
सोचें, बताएरै लागेको भए पनि त हुन्थ्यो
तर बताएन,
मित्र हो, ठिकै छ,
मलाई पनि त
कहिले काही गर्जो पर्दा टारेकै थियो
भनेर केहि नबोली
म घर भित्र पसे, चुलोमा आँखा पर्यो
लान पनि अगेनो नै खाली गरेर
सुटुक्क आगो लगेछ मित्रले
कठै हात पोलेर होला
उ आत्तुथु गर्दै दौडिएको
कुनै भाँडोमा लागेको भए पनि त हुन्थो
म सोच्दै आफ्नो काममा निस्किए
पछी कामबाट फर्किदा बल्ल थाहा पाएँ
उसलाई म केहि गरी उसको घरमा
आउँछ कि भन्ने डर पसेछ
चुलोमै राखेको भए पनि त हुन्थ्यो
मित्रले आगो चोरेर धन्सारमा लुकाएछ
आफ्नै घर जलाएर,खरानी आगनमा सुकाएछ,
कठै !!!

Address

Alamdevi
Syangja

Telephone

+9779847162500

Website

Alerts

Be the first to know and let us send you an email when Social welfare Youth Family posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Social welfare Youth Family:

Shortcuts

Share