Chauki Youth Club

Chauki Youth Club This is more than a page — it’s a movement.

💪 Like. Comment. Share.
🤝 Be a proud me

🔥 Official Voice of Syangja, Nepal 🇳🇵 🔥

Proudly sharing News | Motivation | Videos | Community Updates

We represent the energy, unity, and spirit of our homeland.

18/05/2026

संस्कार संस्कृति र सभ्यता आजको आवश्यता🕉️🙏🙏🙏सबै सबैमा हार्दिक निमन्त्रणा 🙏🙏🙏

16/05/2026

Sai kura 🫰

𝐇𝐚𝐩𝐩𝐲  𝐁𝐮𝐝𝐝𝐡𝐚 𝐣𝐚𝐲𝐚𝐧𝐭𝐢 𝐭𝐨 𝐀𝐥𝐥बुद्ध जयन्तीको शुभकामना समस्त बुद्धधर्मवलम्बि साथै सारा नेपाली हरुमा🙏 ❤️☮️🍁  #𝐏𝐞𝐚𝐜𝐞 #𝐋𝐨𝐫𝐝𝐛𝐮𝐝...
01/05/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐮𝐝𝐝𝐡𝐚 𝐣𝐚𝐲𝐚𝐧𝐭𝐢 𝐭𝐨 𝐀𝐥𝐥
बुद्ध जयन्तीको शुभकामना समस्त बुद्ध
धर्मवलम्बि साथै सारा नेपाली हरुमा
🙏 ❤️☮️🍁

#𝐏𝐞𝐚𝐜𝐞
#𝐋𝐨𝐫𝐝𝐛𝐮𝐝𝐝𝐡𝐚

नया बजार मेला बरेङ २०८३ को उपाधी आयोजक टिम हार्दिक बधाई तथा शुभकामना धनमुडाचौर समाज आयोजक र प्रदेश हातेमालो बीचको फाईनल ...
20/04/2026

नया बजार मेला बरेङ २०८३ को उपाधी आयोजक टिम हार्दिक बधाई तथा शुभकामना धनमुडाचौर समाज आयोजक र प्रदेश हातेमालो बीचको फाईनल खेलमा ३-० सेटमा खेल जित्दै धनमुडाचौर समाज आयोजक बिजेता बनेका हुन दुबै टिम लाई बधाई तथा शुभकामना 🏆🥇💞

  पोखराबाट बुटवल जाँदै गरेको ग १ ख ९५६३ नम्बरको यात्रुबाहक बस पुतलीबजार न. पा. ४ मा दुर्घटना ग्रस्त भएको छ ...केही यात्र...
19/04/2026


पोखराबाट बुटवल जाँदै गरेको ग १ ख ९५६३ नम्बरको यात्रुबाहक बस पुतलीबजार न. पा. ४ मा दुर्घटना ग्रस्त भएको छ ...
केही यात्रुहरूलाई सामान्य चोट लागेको छ भने चालकको दयाँ हातमा चोट लागेको छ ।

शुक्लागण्डकी लाई हराउँदै चापाकोट बन्यो विजेता 🏆७औँ दुप्चेश्वर कप, नुवाकोट २०८३ को फाइनलमा चापाकोट नगरपालिका (स्याङ्जा) र...
18/04/2026

शुक्लागण्डकी लाई हराउँदै चापाकोट बन्यो विजेता 🏆

७औँ दुप्चेश्वर कप, नुवाकोट २०८३ को फाइनलमा चापाकोट नगरपालिका (स्याङ्जा) र शुक्लागण्डकी नगरपालिका (तनहुँ) बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा चापाकोटले शुक्लागण्डकीलाई ३–१ सेटले पराजित गर्दै उपाधि जित्न सफल भयो। खेलमा स्याङ्जाका हिमाल थापाको उत्कृष्ट प्रदर्शन देखिएको थियो।

विजेता टोली चापाकोटलाई हार्दिक बधाई 🎉❤️

Happy mother's day aama नमागे पनि सबै थोक पुर्याइदिने तिमी र देवी एउटै लाग्छ आमा,तिम्रो मुख मा खुसी सधै सुख नी हेर्न चाह...
17/04/2026

Happy mother's day aama
नमागे पनि सबै थोक पुर्याइदिने तिमी र देवी एउटै लाग्छ आमा,तिम्रो मुख मा खुसी सधै सुख नी हेर्न चाहन्छु आमा ।🥹❤️

13/04/2026

२०८३ नयाँ वर्षको शुभकामना सधैं मनमा खुशी र शान्ति होस् सफलताले अंगालोस् जीवन फलोस् फुलोस्।❤️🌸
शुभ नयाँ वर्ष - २०८३ 🙏💐🇳🇵

३२ औं एतिहांसिक चैते दशै मेला २०८२ कास्की जिल्लाको माछापुच्छ्रे गाउँ पालिका ८ ल्वाङ गाउँ मेलाको  फाइनल खेल:ए. यस बाइक से...
12/04/2026

३२ औं एतिहांसिक चैते दशै मेला २०८२ कास्की जिल्लाको माछापुच्छ्रे गाउँ पालिका ८ ल्वाङ गाउँ मेलाको फाइनल खेल:
ए. यस बाइक सेल vs ढोरपाटन
ढोरपाटनलाई ३- oको सेटमा हराउदै ए. यस बाइक सेल च्याम्पियन बन्न सफल भएको छ।🥇🏆

सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२फाइनल खेल :गण्डकी मुक्तिनाथ बाहिनी Vs पशुपतिनाथ बाहिनी बिचपशुपतिनाथ बाहिनीलाई ३- oको स...
12/04/2026

सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२
फाइनल खेल :
गण्डकी मुक्तिनाथ बाहिनी Vs पशुपतिनाथ बाहिनी बिच
पशुपतिनाथ बाहिनीलाई ३- oको सेटमा हराउदै गण्डकी मुक्तिनाथ बाहिनी च्याम्पियन बन्न सफल भएको छ।🥇🏆

तमानखोला युवा क्लबद्वारा आयोजित चैत्र अष्टमी मेला २०८२ अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल निसिखोला गाउँपालिका–...
11/04/2026

तमानखोला युवा क्लबद्वारा आयोजित चैत्र अष्टमी मेला २०८२ अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल निसिखोला गाउँपालिका–१ र गल्कोट नगरपालिका–१० बीच सम्पन्न भएको थियो। रोमाञ्चक प्रतिस्पर्धामा गल्कोटले ३–० को सोझो सेटमा निसिखोलालाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ। उत्कृष्ट प्रदर्शन गर्ने दुवै टोलीलाई हार्दिक बधाई तथा शुभकामना। 🏐🏆👏

Address

Syangja

Alerts

Be the first to know and let us send you an email when Chauki Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share