Rangkhola Youth Club

Rangkhola Youth Club “Unity In Diversity”
Estd on. 2068 BS
loc. Putalibazar Municipality, Ward no. 10

road to final team Rangkhola . 🙌🥶
30/05/2026

road to final team Rangkhola . 🙌🥶

today semi-final all the best guy’s 👍😊 . team Rangkhola .
29/05/2026

today semi-final all the best guy’s 👍😊 . team Rangkhola .

यस क्लबका संस्थापक अध्यक्ष श्री निर्मल कुमार श्रेष्ठ एवं यस क्लबका सल्लाहाकार, समाजसेवि व्यक्तित्व राजेन्द्र मान श्रेष्ठ...
28/04/2026

यस क्लबका संस्थापक अध्यक्ष श्री निर्मल कुमार श्रेष्ठ एवं यस क्लबका सल्लाहाकार, समाजसेवि व्यक्तित्व राजेन्द्र मान श्रेष्ठ र घनश्याम श्रेष्ठकी ममतामयी माता योग कुमारी श्रेष्ठको ९३ वर्षको उमेरमा हुन गएको असमायिक निधनको खबरले यस क्लब परिवार मर्माहत भएका छौँ। शोकको यस दुखद घडीमा दिवंगत आत्माको बैकुण्ठ बासको कामना साथ भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै शोक सन्तप्त परिवार तथा इष्टमित्रहरुमा धैर्य धारण गर्ने शक्ति ईशवरले प्रदान गरुन भनि हार्दिक समवेदना गर्दछौँ।।

20/04/2026

धेरैले चिन्नुहुन्छ। तर उहाँको खास नाम जान्नुहुन्छ?

स्याङ्जा, पुतलिबजार १० राङ्खोला डिहिकुना निवासि, यस क्लबका सकृय सदस्य सफल शाहको असमायिक निधनले हामि क्लव परिवार मर्माहत ...
09/04/2026

स्याङ्जा, पुतलिबजार १० राङ्खोला डिहिकुना निवासि, यस क्लबका सकृय सदस्य सफल शाहको असमायिक निधनले हामि क्लव परिवार मर्माहत बनाएको छ। शोकको यस दु:खद घडिमा दिवंगत आत्मको वैकुण्ठवासको कामना सहित हार्दिक श्रद्धाण्जली अर्पण गर्दछौँ र साथै शोक सन्तप्त परिवार इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति ईशवरले प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्दछौँ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका -१० राङ्खोला निवासि श्री सृजना गुरुङ्को पुजनिय पिता तथा  राङ्खोला युवा क्लवका पुर्व ...
22/03/2026

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका -१० राङ्खोला निवासि श्री सृजना गुरुङ्को पुजनिय पिता तथा राङ्खोला युवा क्लवका पुर्व अध्यक्ष एवं राङ्खोला मगर समाजका अध्यक्ष श्री योगेन्द्र थापाको ससुरा बुवा समाजसेबी ब्यक्तित्व रन बहादुर गुरुङको हिजो २०८२/१२/७ गतेका दिन दु:खद निधन भएको छ। यस दुखद घडि मा मृत आत्मा को बैकुन्ठ बास को कामना को साथै सोक मा रहनु भएका पारिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।
आज पु.व.न.पा-१० दोबाटो चिहान डाडांमा अन्तिम दाहसंस्कार र भोलि ०८२/१२/९ गतेका दिन चोखिने कार्यक्रम रहेकोले सम्पुर्ण इष्टमित्र र शुचिन्तकमा उपस्थितिको लागी अनुरोध गर्दछौँ।

हाम्रो  #राङखाेला १० आकाशबाट सन् 2026 हेर्दा ।📽️👇️
31/01/2026

हाम्रो #राङखाेला १० आकाशबाट सन् 2026 हेर्दा ।
📽️👇️

RANGKHOLA -10 Syangja, NepalVideo By: RochakMultimediaSponsor By: Krishna Gurung

🧡  #राङखाेला-१० काे पुल
15/01/2026

🧡 #राङखाेला-१० काे पुल

Address

PutaliBazar Nagarpalika-10
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Rangkhola Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share