14/10/2025
शुभ दिपावली २०८२ को शुभ अवसरमा यस हिम शिखर क्ल्ब फेदीखोलाले यहि कार्तिक ४ गतेका दिन देउसी भैलो कार्यक्रमको आयोजना गरेको हुँदा यस क्ल्बका कार्यसमिति, सल्लाहकार समिति, पुर्ब कार्यसमिति, आजिवन सदस्य , साधरण सदस्य र यस क्ल्बका अभिभावक, शुभेच्छुक सम्पूर्णलाइ उक्त कार्यक्रमम उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
जम्मा हुने स्थान: आँगेकुना
समय: बिहान ९ बजे