Pipal Danda Youth Club

Pipal Danda Youth Club Place where people can meet, participate ,conduct programs and share thoughts.

TEAM PDYC✨❤️
13/04/2025

TEAM PDYC✨❤️

र अन्त्यमा सरसफाइ पनि गरियो है✨
12/04/2025

र अन्त्यमा सरसफाइ पनि गरियो है✨

यस  "पिपल डाँडा युथ क्लब " द्वारा आयोजना गरिएको "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" को बिजयी हुन सफल  लामडा...
11/04/2025

यस "पिपल डाँडा युथ क्लब " द्वारा आयोजना गरिएको "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" को बिजयी हुन सफल लामडाँडा युथ क्लबलाई धेरै धेरै बधाई र आगामी दिनहरुको लागि पनि शुभकामना❤️

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब  द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भल...
11/04/2025

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" को आज अन्तिम दिनका केही झलकहरु

यस  "पिपल डाँडा युथ क्लब " द्वारा आयोजना गरिएको "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१"  सफल पार्नका निम्ती  आर...
10/04/2025

यस "पिपल डाँडा युथ क्लब " द्वारा आयोजना गरिएको "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" सफल पार्नका निम्ती आर्थिक सहयोग गर्नु भएकोमा हृदय देखीनै सम्मान एवम सुखद भबिष्यको कामना गर्दै , कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौ ।

-पिपल डाँडा युथ क्लब परिवार

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब  द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भल...
10/04/2025

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" को आज तेस्रो दिनका केही झलकहरु

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब  द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भल...
09/04/2025

" समृद्ध समाज, हाम्रो परिकल्पना " भन्ने मुल नाराका साथ यस पिपल डाँडा युथ क्लब द्वारा आयोजित "दोस्रो साबिक वडा स्तरीय भलिबल प्रतियोगीता २०८१" को दोस्रो दिनका केही झलकहरु

Address

Arjunchaupari/01
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Pipal Danda Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pipal Danda Youth Club:

Share