31/07/2026
📣 अस्ताए गुरुङ समुदायका हिरा 💔 सम्पूर्ण तमू (गुरुङ) विद्यार्थीहरूको तर्फ बाट भावपूर्ण श्रद्धान्जली 💐
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गोरखा जिल्लाको लाप्राकका श्री पुर बहादुर गुरुङ (युक्त गुरुङ) पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिउ पहिरोमा परी निधन भएको खबरले अत्यन्तै दुःखी भएको छु ।
हजुर प्रति सम्पूर्ण तमू (गुरुङ) विद्यार्थीहरूको तर्फ बाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु 🙏😭💐