Nepal Magar Yuwa Sangh , Galyang Nagarpalika

Nepal Magar Yuwa Sangh , Galyang Nagarpalika Welcome to our page

26/04/2026
नेपाल मगर युवा संघ का सम्पूर्ण सदस्य हरु लाई उपस्थिति को लागी अनुरोध गर्दछ छु।
17/04/2026

नेपाल मगर युवा संघ का सम्पूर्ण सदस्य हरु लाई उपस्थिति को लागी अनुरोध गर्दछ छु।

आफ्नो मौलिक भाषा र लिपिको संरक्षण हाम्रो कर्तव्य हो। मगर भाषा र ‘अक्खा’ लिपिको ज्ञानले पहिचानलाई नयाँ उचाइमा पुर्‍याउँछ।...
04/01/2025

आफ्नो मौलिक भाषा र लिपिको संरक्षण हाम्रो कर्तव्य हो। मगर भाषा र ‘अक्खा’ लिपिको ज्ञानले पहिचानलाई नयाँ उचाइमा पुर्‍याउँछ। सम्पूर्ण इच्छुक महानुभावहरलाई यस प्रशिक्षण कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा छ। आउनुहोस्, आफ्नो भाषा र लिपि जोगाउन सक्रिय भूमिका निभाऔं। 🇳🇵🙏

14/11/2024

सम्पूर्णमा झोर्ले! नमस्कार!🙏 🙏

यसै नेपाल मगर युवा संघद्वारा आयोजना हुने यहि शनिवारको देउसी भैलो २०८१ को भोज कार्यक्रम केहि कारणवश सार्नु पर्ने हुनाले संघसँग सम्बन्धित सम्पूर्णलाई मङ्सिर ८ गते शनिवारको दिन मगर भवनमा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछौँ।

  Day2
02/11/2024

Day2

फाल्गुन १५ गलयाङ जाऊ । ४२ औ मगर दिवस भव्यताका सफल पारौ।
20/02/2024

फाल्गुन १५ गलयाङ जाऊ । ४२ औ मगर दिवस भव्यताका सफल पारौ।

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Magar Yuwa Sangh , Galyang Nagarpalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share