Rajasthal Environment Conservation and Climate Action Club - ECO CAC

  • Home
  • Nepal
  • Syangja
  • Rajasthal Environment Conservation and Climate Action Club - ECO CAC

Rajasthal Environment Conservation and Climate Action Club - ECO CAC ECO and Climate Action Club

फाल्गुन २० २०७६ , स्याङ्जा ।
वातावरण सरंक्षण जलवायु परिवर्तन तथा विपद व्यवस्थापन सम्बन्धी क्रियाकलापलाई विद्यालय तथा समुदायमा सञ्चालनका निमित्त आज मिति २०७६/११/२० गतेका दिन यश श्री रजस्थल माध्यमिक विद्यालयको ६९अौ वार्षिकोत्सबको शुभ अवसर पारेर यसै विद्यालयका भु पू विद्यार्थी पुतलीबजार नगरपालिका वडा नं १४ , सतौ फुलबारी निवासी दिपक के सी ज्युको मार्गदर्शनमा आजैकै दिनबाट पूर्ण सक्रिय रहने गरी Eco an

d Climate Action Club ( ECO-CAC) गठन गरीयो । यश क्लवको नेतृत्व कक्षा ९मा अध्यनरत विद्यार्थी भाइ विशाल खड्काले गर्नेछन् भने क्लवको सम्पूर्ण कार्य यसै विद्यालयका प्र अ लेखनाथ ढकाल ज्युकाे अगुवाइमा हुनेछ। साथै यश क्लबको Guide Teacher को रुपमा विद्यालयका मा वि गणित विज्ञान शिक्षक प्रभात ढकाल ज्यु रहनु हुनेछ ।यश क्लवको सञ्चालनको लागि Startup Fund स्वरुप दिपक केसी ज्यू बाटै रु दस हजार १०,००० प्राप्त भएको छ ।।
यश क्लबले वातावरण सरंक्षण जलवायु परिवर्तन तथा विपद व्यवस्थापन सम्बन्धी क्रियाकलापमा मुख्य भुमिका खेल्ने छ ।

04/06/2023

Welcome On Board!

We are thrilled to welcome our 20 Youth Climate Catalyst who will be working with local governments to implement their ideas to battle against .


https://bit.ly/3OvLShP

Address

Putalibazar Nagarpalika-14, Gandaki
Syangja
33700

Telephone

+9779846006036

Website

Alerts

Be the first to know and let us send you an email when Rajasthal Environment Conservation and Climate Action Club - ECO CAC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share