Bhujel Samaj Sewa Samiti Syangja

Bhujel Samaj Sewa Samiti Syangja Here we will update everything about the works and festival done by Bhujel Samaj Syangja.

महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घा...
26/12/2023

महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

स्याङ्जा जिल्ला स्तरिय यस ब्याडमिन्टन् प्रतियोगिता २०७९ भव्य र सभ्य रूपमा सफल बनाउन यहाँहरूको गरिमामय उपस्थीतिको लागी हा...
18/09/2022

स्याङ्जा जिल्ला स्तरिय यस ब्याडमिन्टन् प्रतियोगिता २०७९ भव्य र सभ्य रूपमा सफल बनाउन यहाँहरूको गरिमामय उपस्थीतिको लागी हार्दिक अनुरोध गर्दछौं ।

यस स्याङ्जा जिल्लामा आयोजना हुन गइरहेको जिल्ला स्तरीय ब्याडमिन्टन मेन्स डबल (बि) लेवल र (सी) लेवल व्याडमिन्टन प्रतियोगिता यही आउँदै गरेको विजया दशमीको उपलक्ष्यमा २०७९ असोज १५ र १६ हुन गइरहेको हुँदा सम्पूर्ण खेल प्रेमीहरुलाई उपस्थिति भइदिन हार्दिक अनुरोध गर्दछौं ।
Registrations are already open.
Hurry Up!


A proud moment for everyone ❤️Sophiya Bhujel wins the title of Miss Universe Nepal 2022. ❤️
26/08/2022

A proud moment for everyone ❤️
Sophiya Bhujel wins the title of Miss Universe Nepal 2022. ❤️

Address

Ghumti
Syangja
33800

Website

Alerts

Be the first to know and let us send you an email when Bhujel Samaj Sewa Samiti Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share