Sri Satya Sai Kendra Surkhet

Sri Satya Sai Kendra Surkhet !! सेवा नै धर्म हो !!
✝️ 🕎 🕉️ ☸️ ☪️

ॐ श्री साईराम!२०८२ वैशाख २९ गते सोमबारको दिन पर्न आउने २५६९औं बुद्ध जयन्तीको विशेष अवसरमा निम्नानुसार कार्यक्रम आयोजना ग...
11/05/2025

ॐ श्री साईराम!

२०८२ वैशाख २९ गते सोमबारको दिन पर्न आउने २५६९औं बुद्ध जयन्तीको विशेष अवसरमा निम्नानुसार कार्यक्रम आयोजना गरिएको छ। तसर्थ, सम्पूर्ण साईरामहरूलाई उपस्थित भई आध्यात्मिक लाभ लिनुहुन हार्दिक आमन्त्रणा गर्दछौ।

कार्यक्रम विवरण:

• बिहान ५:०० बजे – ॐकारम्, सुप्रभातम् तथा नगर संकीर्तन, लाटीकोइली स्थित भगवान बुद्धको गुम्बामा गएर आरती।

• अपराह्न ३:०० बजेबाट – वेदपाठ, विशेष भजन
• मंगल आरती – ५:०० बजे

ॐ साईराम!
श्री सत्य साई केन्द्र, सुर्खेत

ॐ श्री साईरामश्री सत्य साई शिक्षा प्रतिष्ठानको सहजिकरण , प्रदेश समिति -६ को आयोजना तथा श्री सत्य साई केन्द्र सुर्खेत को ...
29/11/2024

ॐ श्री साईराम
श्री सत्य साई शिक्षा प्रतिष्ठानको सहजिकरण , प्रदेश समिति -६ को आयोजना तथा श्री सत्य साई केन्द्र सुर्खेत को आतिथ्यतामा आज विभिन्न विद्यालयका गुरुहरुको लागि मानव अभ्युदय शिक्षा Education in Human Values EHV बारेमा २ दिने कार्यशाला तालिम को आज पहिलो दिन को कार्यक्रममा जम्मा १७३ जना शिक्षक शिक्षिकाहरुको सहभागिता भयको थियो ।
!! ॐ साईराम !!

ॐ साईरामयुग अवतार दिब्य स्वरुप भगवान श्री सत्य साई बाबाको ९९ औं शुभजन्मोत्सवको कार्यक्रम अन्तर्गतको आज मङ्सिर ४ गते  आज ...
19/11/2024

ॐ साईराम
युग अवतार दिब्य स्वरुप भगवान श्री सत्य साई बाबाको ९९ औं शुभजन्मोत्सवको कार्यक्रम अन्तर्गतको आज मङ्सिर ४ गते आज १९ तारिख महिला दिवस को उपलक्ष्यमा सु्र्खेत स्थित प्रदेश अस्पताल कालागाउमा प्रसुति वार्डमा रहेका २७ जना महिला दिदिवहिनि हरुलाई आवस्यकता अनुसार खानेकुरा तथा वस्त्र वितरण को कार्य सम्पन्न भएको छ।
जय साईराम

ॐ साईराम लाटिकोईलि  भजन समुहको अगुवाईमा र सुर्खेत केन्द्रको सहभागितामा  आज  वीरेन्द्रनगर -९  स्थित काँक्रे विहारमा मसला ...
04/10/2024

ॐ साईराम
लाटिकोईलि भजन समुहको अगुवाईमा र सुर्खेत केन्द्रको सहभागितामा आज वीरेन्द्रनगर -९ स्थित काँक्रे विहारमा मसला , खयर लगायतका विभिन्न जातका १९० वटा विरुवाहरु रोप्ने कार्य सम्पन्न भयको छ ।
जय साईराम

हार्दिक श्रद्धाञ्जलीबिरेन्द्रनगर- ७ सुर्खेत निबासी भगवान श्री सत्य साई बाबाको प्रीय भक्त धर्मदत्त ढकाल ज्यु ,लिलाराम ढका...
03/09/2024

हार्दिक श्रद्धाञ्जली
बिरेन्द्रनगर- ७ सुर्खेत निबासी भगवान श्री सत्य साई बाबाको प्रीय भक्त धर्मदत्त ढकाल ज्यु ,लिलाराम ढकाल ज्यु , टेक नारयण ढकाल , वैश्वानर ढकाल ज्यु र डिल्ल ढकाल ज्यु का ममतामयी माता एवम उमा ढकाल ज्यु ,नन्दा ढकाल ज्यु , रमा ढकाल ज्यु तथा खगिसरा ढकाल ज्यु को सासुआमा टिकादेवी ढकाल ज्युको यहि २०८१/०५/१२ का दिन ९३ वर्षको उमेरमा निधन भयको आज ७ ओैं दिनको पुण्य तिथिमा हामी साई केन्द्र परिवार वहाँको निवासमा गएर श्रध्दाञ्जलि अर्पण गरियको छ ।उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौ । यस दुखद घडिमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान वाट प्राप्त होस भनि प्रार्थना गर्दै सोकाकुल परिवारमा गहिरो समबेदना प्रकट गर्दछौ ।
ॐ साईराम
श्री सत्य साई केन्द्र परिवार

Om SairamFill up this form as soon as possible 😊
01/07/2024

Om Sairam
Fill up this form as soon as possible 😊

🌟 𝗖𝗼𝗺𝗲 𝗔𝗹𝗹, 𝗖𝗼𝗺𝗲 𝗢𝗻𝗲! 🌟
Get ready for the most anticipated National Pre-Youth Conference! Join us as we celebrate unity and inspiration at the National Pre-Youth Conference 2024 in Nepal.

📅 Date: Kartik 9 &10, 2081 (25-26 October 2024)
📍 Venue: SSS Vidhyashram, Baghmara, Pokhara
🔗 Register today and secure your place in this transformative journey toward empowerment and unity: https://forms.gle/Nvj7FsrbRhSGb71j8

Eligibility:
Persons aged between 14 and 20 are eligible for participation. Every Sai pre/youth is urged to encourage persons of outside Sai organization to take part in the program.
Deadline for Registration: Registration is open online with a closing date set for 31 Bhadra 2081 (16 September 2024). Given the limited capacity of the conference hall, prospective participants are encouraged to register as soon as possible.

-YouthConference

ॐ श्री साईराम।

हामी सबैको लागि अत्यन्त प्रतीक्षित रहेको राष्ट्रिय नवयुवा सम्मेलन २०८१ हुँदैछ।
📅 मिति: कार्तिक ९ र १०, २०८१ 📍 स्थान: पोखरा

🔗 आजै दर्ता गर्नुहोस् र आफ्नो स्थान सुरक्षित गर्नुहोस्: https://forms.gle/Nvj7FsrbRhSGb71j8

यस अद्भुत अवसरमा सहभागी होऔ!

ॐ साईराम        मिति २०८१ असार १० गते,सोमबार ,मृत जनावर बेवस्तापन।तिब्र् गाडीले दिएको ठक्करको कारण ले गर्दा सडकको बिचमा ...
29/06/2024

ॐ साईराम
मिति २०८१ असार १० गते,सोमबार ,मृत जनावर बेवस्तापन।
तिब्र् गाडीले दिएको ठक्करको कारण ले गर्दा सडकको बिचमा मृत अवस्था मा रहेको कुकुरले गर्दा बाटो अब्रुद्ध हुदा।
श्री सत्य साई केन्द्र सुर्खेत का ३ जना पुर्व युवा र १ जना बालविकसको विध्यार्थी ले मृत कुकुर लाई त्यहाँ बाट हटाइएर नजिक एउटा खाल्डो खनी त्यहाँ मृत कुकुर लाई स्रधान्जलि अर्पन गरेका छ्न।

हार्दिक शुभकामनाइस्लाम धर्मावलम्बी मुस्लिम समुदायको दोश्रो ठुलो पर्व ईद-उल-अजहा (बकर इदइद) को अवसरमा सबैमा हार्दिक मंगलम...
17/06/2024

हार्दिक शुभकामना
इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको दोश्रो ठुलो पर्व ईद-उल-अजहा (बकर इदइद) को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!
जय साईराम

ॐ श्री साईराम   श्री सत्य साई केन्द्र सुर्खेतवाट ड्रेस कापि कलमको अभावमा विद्यालय जानवाट वञ्चित हुने अवस्थामा रहेका वीरे...
17/05/2024

ॐ श्री साईराम
श्री सत्य साई केन्द्र सुर्खेतवाट ड्रेस कापि कलमको अभावमा विद्यालय जानवाट वञ्चित हुने अवस्थामा रहेका वीरेन्द्रनगर - ५ श्रीनगर सुर्खेत टोलका २४ जना वालवालिका हरुलाई आज ड्रेस , जुत्ता झोला तथा कापि कलम उपलब्ध गराईयको छ ।भक्तहरुवाट ईच्छा कटौति गरि जम्मा गरिएको रकमवाट उक्त सेवा गरियको हो।
जय साईराम

ॐ श्री साईराम माता ईश्वरम्भा दिवसको को दिन २ जना माताहरुलाई केन्द्रमा सम्मान गर्नुका साथै वीरेन्द्रनगर -१२ स्थित मानव से...
10/05/2024

ॐ श्री साईराम
माता ईश्वरम्भा दिवसको को दिन २ जना माताहरुलाई केन्द्रमा सम्मान गर्नुका साथै वीरेन्द्रनगर -१२ स्थित मानव सेवा आश्रममा रहनुहुने ७५ जना आश्रितहरुलाई खाजा सेवा प्रदान पश्चात १ घंटा भजन गरियको थियो ।
ॐश्री साईराम

!!ॐ श्री साईराम!!                             Love all:serve all❤️
06/05/2024

!!ॐ श्री साईराम!!



Love all:serve all❤️


Address

Surkhet

Opening Hours

Monday 14:30 - 17:30
Thursday 14:30 - 17:30

Telephone

+9779848029753

Website

Alerts

Be the first to know and let us send you an email when Sri Satya Sai Kendra Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share