CVLAC

Directions Website

CVLAC "कानूनको अज्ञानता क्षम्य हुँदैन "

कानुनी सचेतना कार्यक्रमको चौथो शृङ्खला अन्तर्गत:          आज मिति  २०८०/०९/२२ गते! #श्री_शान्ति_मा.वि_गुराँस_गा.पा-७ लाल...
07/01/2024

कानुनी सचेतना कार्यक्रमको चौथो शृङ्खला अन्तर्गत:
आज मिति २०८०/०९/२२ गते!
#श्री_शान्ति_मा.वि_गुराँस_गा.पा-७ लालिकाँड दैलेखका कक्षा ११/१२ का विद्यार्थी भाइबहिनीहरु संग कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। यो अवसरको निम्ति प्र. Khagendra Bc लगायत विद्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु।
आयोजक:CVLAC

27/07/2023

दैलेखको गुराँस गाउँपालिका–७ का २१ वर्षीय दीपेन्द्रकुमार बीसी मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको स्कुल अफ लमा...

आजको कान्तिपुर राष्ट्रिय दैनिकिमा हाम्रो कार्यले स्थान पाएको छ। सहयोग गर्नुहुने तथा गर्दैआउनुभएका सम्पुर्णमा हार्दिक आभा...
27/07/2023

आजको कान्तिपुर राष्ट्रिय दैनिकिमा हाम्रो कार्यले स्थान पाएको छ। सहयोग गर्नुहुने तथा गर्दैआउनुभएका सम्पुर्णमा हार्दिक आभार!🙏

http://ekantipur.com/news/2023/07/27/16904219508026389.html

CVLAC  द्वारा विद्यार्थीहरु माझ कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको आज दोस्रो दिन:             बि.सं २०८० जेष्ठ २...
09/06/2023

CVLAC द्वारा विद्यार्थीहरु माझ कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको आज दोस्रो दिन:
बि.सं २०८० जेष्ठ २६ गते!
१.श्री ने.रा मा.वि विनपा-५, (डाँडास्कुल)
२.SOS हर्मन माइनर स्कुल, सुर्खेत
कक्षा ९ र १० का विद्यार्थीहरुमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
प्रस्तोताहरु म.प बिश्वबिद्यालय "स्कुल अफ ल" BALLB का विद्यार्थीहरु, स्रोता विद्यार्थीहरु र सम्बन्धित बिद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आयोजक: CVLAC

CVLAC  द्वारा सामुदायिक बिद्यालयहरुमा कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको पहिलो दिन:             बि.सं २०८० जेष्ठ...
08/06/2023

CVLAC द्वारा सामुदायिक बिद्यालयहरुमा कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको पहिलो दिन:
बि.सं २०८० जेष्ठ २५ गते:
१.श्री ने.रा मा.वि करेखोला,सुर्खेत
२. श्री कृष्ण संस्कृति मा.वि इत्राम , सुर्खेतमा
कक्षा ९ र १० का विद्यार्थीहरुमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
प्रस्तोताहरु म.प बिश्वबिद्यालय "स्कुल अफ ल" BALLB का विद्यार्थीहरु, स्रोता विद्यार्थीहरु र सम्बन्धित बिद्यालय परिवारमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आयोजक: CVLAC

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when CVLAC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share