Women Association For Marginalized Women-WAM

Women Association For Marginalized Women-WAM Official page of https://wam.org.np/

14/05/2026

This video highlights the milestones, innovations, and community growth that defined our year. Join us as we look back at the tangible results of our mission...

12/05/2026

सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेत वीरेन्द्रनगर–८ सुर्खेत शिलबन्दी दरभाउपत्र आह्वान प्रथम प...

https://www.jobsnepal.com/shalbnatha-tharabhaupatara-aahavana-142352
10/05/2026

https://www.jobsnepal.com/shalbnatha-tharabhaupatara-aahavana-142352

सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतवीरेन्द्रनगर–८ सुर्खेतशिलबन्दी दरभाउपत्र आह्वानप्रथम ...

छोरी, बूढी, बुहारी, आमा देवीभन्दा पहिलामान्छे हुन् पहिला, मान्छे हुन् महिला।आफू जस्तै मान्छे ठानी बुझिदिए पुग्छढोगिदिनु ...
22/04/2026

छोरी, बूढी, बुहारी, आमा देवीभन्दा पहिला
मान्छे हुन् पहिला, मान्छे हुन् महिला।

आफू जस्तै मान्छे ठानी बुझिदिए पुग्छ
ढोगिदिनु पर्दैन, पुजी दिनु पर्दैन।
https://nepalnews.com/2026/04/21/before-goddess-women-are-humans/?fbclid=IwY2xjawRVN8xleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeTX7wEU6-19bFCPUPyjDImHKTSjmqSGztEHc3P9vycTfrFzxTQwPkeCdm5fA_aem_1ZuUM8jZ5HNxKkKHDQnBMg

छोरी, बूढी, बुहारी, आमा देवीभन्दा पहिला मान्छे हुन् पहिला, मान्छे हुन् महिला। आफू जस्तै मान्छे ठानी बुझिदिए पुग्छ .....

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉विक्रम संवत् २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभ...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

विक्रम संवत् २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सद्भाव, मेलमिलाप तथा भाइचारामा वृद्धि होस् भन्ने कामनासहित सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस नयाँ वर्षले विशेषगरी महिला अधिकारको व्यवहारिक पूर्ण कार्यान्वयन सुनिश्चित गर्दै नीति निर्माण र नेतृत्व तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने ऐतिहासिक वर्षको रूपमा स्थापित होस् भन्ने कामना गर्दछौँ।

✨ नयाँ वर्षले नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याओस्। ✨

देवी पाैडेल/अध्यक्ष
मधुरानी ढकाल/ कार्यकारी निर्देशक
वाम सुर्खेत परिवार
Devi Paudel
Madhu Rani Dhakal

मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, सामाजिक कार्य, पत्रकारिता तथा आम सञ्चार केन्...
06/04/2026

मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, सामाजिक कार्य, पत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभागद्धारा आयोजित एजेन्सी मिट तथा सम्मान कार्यक्रममा सामाजिक कार्य स्नातक तथा स्नातकोत्तर तहका लागि विद्यार्थीहरुको आंशिक पाठ्यभार पुरा गर्न विद्यार्थीहरुले पुरा गर्नुपर्ने फिल्ड वर्क कार्यमा वाम संस्थाले पु¥याएको महत्वपूर्ण भूमिका तथा सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै वाम संस्थालाई सम्मान गरेको छ ।
Devi Paudel

Organization Management training for the WAM board, General Members, and senior staff.This is not just a training; it is...
23/03/2026

Organization Management training for the WAM board, General Members, and senior staff.
This is not just a training; it is also an important platform for developing WAM as a well-organized and effective non-governmental organization. We are grateful to expert facilitator, Mr. Gopal Gaire, for his valuable contribution to making the training effective.

News coverage.Thank you, Mission Today news
21/03/2026

News coverage.
Thank you, Mission Today news

लैङ्गिकमैत्री बजेट महिलाका लागि मात्र छुट्टै बजेट छुट्याउनु भन्ने होइन । बजेट निर्माण, कार्यान्वयन र मूल्यांकनको सम्पूर्...
19/03/2026

लैङ्गिकमैत्री बजेट महिलाका लागि मात्र छुट्टै बजेट छुट्याउनु भन्ने होइन । बजेट निर्माण, कार्यान्वयन र मूल्यांकनको सम्पूर्ण प्रक्रियामा महिला, पुरुष र सबै लैङ्गिक पहिचान भएका व्यक्तिको आवश्यकतालाई समान रूपमा सम्बोधन गर्नु हो । यहि तथ्यलाई प्रदेश तहमा व्यवहारिक कार्यान्वयनका लागि प्रदेशस्तरमा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अर्थपूर्ण सहभागिताका लागि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मा. राजीवविक्रम शाह, समाजिक विकास समिति सभापति मा. पुर्णबहादुर खत्री, प्रदेशसभा सदस्यद्धय मा. सन्तोषी शाही र मा. इन्द्राकुमारी शाही, प्रदेश योजना आयोगका सदस्य मा. डम्बर बहादुर रावल लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ ।





Address

Surkhet

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Telephone

+97783522437

Alerts

Be the first to know and let us send you an email when Women Association For Marginalized Women-WAM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Women Association For Marginalized Women-WAM:

Share