10/05/2026
आवेदन दिने आज अन्तिम दिन
बदलिँदो कर्णाली: अनुसन्धानमा आधारित लेखनका लागि फेलोशिप
आवेदन दिन सकिने अन्तिम मिति: २०८३ वैशाख २७ गते आइतवार
आवेदनको लागि यहाँ राखिएको लिंकमा जान्नुहोस, फेलोशिपको बारेमा विस्तृत विवरण अध्ययन गर्नुहोस र विवरणको तल राखिएको फर्म भर्नुहोस ।
https://hriti.org/application-open-for-badalido-karnali-fellowship-for-research-based-stories/