वेद: सञ्जाल

वेद: सञ्जाल Youth Organization
VEDA : volunteerism for education, development and awareness.

यश वेद सिर्जनशिल  संस्थाको परिकल्पना दिवस तथा गणतन्त्र दिवसको  अवसरमा सुनवल -१३ , विजयपुरमा  ट्राफिक सचेतना कार्यक्रम वे...
29/05/2025

यश वेद सिर्जनशिल संस्थाको परिकल्पना दिवस तथा गणतन्त्र दिवसको अवसरमा सुनवल -१३ , विजयपुरमा ट्राफिक सचेतना कार्यक्रम वेद सिर्जनशिल संस्थाका अध्यक्ष श्री यमन भण्डारीज्युको अध्यक्षता , सुनवल -१३ को वडा सदस्य श्री तुल्सा चौधरिज्युको प्रमुख अतिथित्यता ,यश संस्थाको संस्थापक उपाध्यक्ष एवम पुर्व अध्यक्ष श्री रोशनि रानाज्युको विशिष्ट अतिथित्तामा ट्रफिक कार्यलय नवलपरासी का साहायक प्रहरी निरिक्षक श्री पवन जि.सि. को प्रमुख पशिक्षकिय भुमिकामा कार्यक्रम सम्पन्न गरियो ।

सम्पुर्णमा नमस्कार यस संस्थाको परिकल्पना दिवसको अवसरमा सुनवल -१३ , विजयपुरमा  ट्राफिक सचेतना कार्यक्रम हुने भएको हुदा सम...
28/05/2025

सम्पुर्णमा नमस्कार
यस संस्थाको परिकल्पना दिवसको अवसरमा सुनवल -१३ , विजयपुरमा ट्राफिक सचेतना कार्यक्रम हुने भएको हुदा सम्पुर्ण मानुभावहरुलाई बिहान ७:३० बजे उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

वेद सृर्जनशिल संस्थाको आयोजनामा नयाँ बर्षको शुभकामना आधानप्रधान तथा सुनवल नगरपालिकाका आधारभुत तहका (कक्षा ८) सर्वोत्कृट ...
14/04/2025

वेद सृर्जनशिल संस्थाको आयोजनामा नयाँ बर्षको शुभकामना आधानप्रधान तथा सुनवल नगरपालिकाका आधारभुत तहका (कक्षा ८) सर्वोत्कृट बिद्यार्थिहरुलाइ प्रशम्सा तथा सम्मान कार्यक्रमको केही झलकहरु

शुभकामना 💖😊
13/04/2025

शुभकामना 💖😊

वेद: सिर्जनशील संस्थाले मिति २०८१ चैत्र ०१ गतेका दिन रंगहरुको पर्व फागु पुर्णिमाको अवसरमा सुनवल १३ बडेरामा आयोजित घैटोफो...
15/03/2025

वेद: सिर्जनशील संस्थाले मिति २०८१ चैत्र ०१ गतेका दिन रंगहरुको पर्व फागु पुर्णिमाको अवसरमा सुनवल १३ बडेरामा आयोजित घैटोफोर्ने खेलमा जम्मा १०० जनाको सहभागिता रहेको थियो जस मध्ये ८ जनाले घैटो फोर्न सफल हुनुभएको थियो। विजेताहरु विभिन्न पुरस्कार वितरण गरि सुसम्पन्न गरियो।
टिकट शुल्क रु २० राखिएको थियो ।
विजेता एवं आर्थिक सहयोग गर्ने दाताहरुको नामावलीः
विजेताहरुः
माधव भण्डारी
प्रविना पाण्डे
नारायण काफ्ले
राजु पौडेल
बिकास पौडेल
राज कनफ्ले
सुसान्त गैरे
मनिसा कार्कि
सहयोगी दाताहरुः
प्रेम पोटो स्टुडियो रु १००० , १ पेटि पानी र 1 थान घैटो
गैडेल इलोक्ट्रोनिक बिजुलीको बल्ब र चाबि
गोपाल थापा रु ११००
लाल प्रशाद कंडल रु ५००
दान बहादुर क्षेत्रि रु १०००
मदन पन्थ रु १०००
स्टार क्याफे २.५ लि जम्बो कोक
त्रिमुर्ति पुजा समाग्रि १ थान घैटो

14/03/2025
सम्पुर्णमा नमस्कार मिति २०८१ चैत्र ०१ गते शुक्रबारको दिन फागु पुर्णिमा(होलि)को अवसरमा वेद : सञ्जालको आयोजनामा  सुनवल -१३...
13/03/2025

सम्पुर्णमा नमस्कार
मिति २०८१ चैत्र ०१ गते शुक्रबारको दिन फागु पुर्णिमा(होलि)को अवसरमा वेद : सञ्जालको आयोजनामा सुनवल -१३ बडेरामा हुन गहिरहेको घैटो फुटाउने कार्यक्रममा सम्पूर्ण मानुभावज्युहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु 💖😊
जय वेद

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when वेद: सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वेद: सञ्जाल:

Share