30/05/2025
🎂🎈Happy birthday to you neta ji🎂
राष्ट्रिय पिछडावर्ग महासंघ सिरहा को जिल्ला विशेष सल्लाहकार सूजित साह ज्युको आज पर्न गएको जन्मदिनको पावन अवसरमा सुख, शान्ति ,सु-स्वास्थ्य ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना🎂