Nepal Cloth Merchant & Tailoring Association Sirha

Nepal Cloth Merchant & Tailoring Association Sirha Nepal Cloth Merchant & Tailoring Association Sirha

२०८० जेष्ठ १८ गते धनुषा , ढल्केबर ।           नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ मधेश   प्रदेश स्तरिय भेला भब्यतापुर्व...
02/06/2023

२०८० जेष्ठ १८ गते
धनुषा , ढल्केबर ।

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ मधेश प्रदेश स्तरिय भेला भब्यतापुर्वक सम्पन्न ।

प्रदेश संयोजक अर्जुन तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भेला ले प्रदेश सदस्य हरु मनोनीत गरि प्रदेश समिति लाई पुर्णता प्रदान गरेको छ ।

भेलाले मधेस प्रदेश भित्रका बिधिवतरुपमा अधिबेशन तथा साधारणसभा गर्न बाँकी रहेका जिल्ला लाई उक्त कार्य

सम्पन्न गर्न निर्देशन जारी गर्दै संस्था लाई मजबुत बनाउन दृढ संकल्पका साथ लागि पर्ने उदघोष गरेको छ ।

भेला बाट बिधिवतरुपमा मधेशप्रदेश सदस्यमा मनोनीत सम्पूर्ण सदस्य ज्युहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Address

Siraha

Telephone

+9779823145063

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Cloth Merchant & Tailoring Association Sirha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Cloth Merchant & Tailoring Association Sirha:

Share