Babatal youth club

Babatal youth club Babatal Youth Club is a well-established,non-profit ,social group located at Bandipur,siraha.

सूचना ! सूचना !! सूचना !!!पर्सि नवमीको दिन बबाताल युवा क्लबको विशेष साधारण सभा हुने भएकाले क्लबका सम्पूर्ण सदस्यहरूलाई उ...
29/09/2025

सूचना ! सूचना !! सूचना !!!

पर्सि नवमीको दिन बबाताल युवा क्लबको विशेष साधारण सभा हुने भएकाले क्लबका सम्पूर्ण सदस्यहरूलाई उक्त दिन तल उल्लेखित समय र स्थानमा उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ ।
हाम्रो बैठकका कार्यसूचीहरू :
१. नयाँ कार्यसमिति गठन सम्बन्धमा
२. क्लबका सामानहरू हस्तान्तरण सम्बन्धमा
३. क्लबलाई अगाडि बढाउने कार्ययोजना सम्बन्धमा
४. क्लब नवीकरणलगायत क्लबलाई चलायमान बनाउन कार्यनीति सम्बन्धमा

तपशील :

समय : दिउँसो १ बजे देखि ३ बजे सम्म
स्थान : PVM English Boarding School

Address

Babatal Road
Siraha
56516

Alerts

Be the first to know and let us send you an email when Babatal youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Babatal youth club:

Share