12/08/2024
आज मिति २०८१/०४/२८, सोमवार, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिर्चैया-०८ (JYC र MYC) का युवाहरुले आयोजना गरेको विशेष कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनु हुने सबैलाई JYC क्लबको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रमको सफलता सुनिश्चित गर्न सहयोग पुर्याउने व्यक्तिहरूमा निम्न समावेश छन्:
वडा अध्यक्ष बिरेश्वर यादव, पूर्व वडा अध्यक्ष मिर्चैया नगरपालिका वडा ७ - राम कुमार यादव, विशेष अतिथि - ई. प्रहरी कार्यालय मिर्चैया DSP ज्यु लगायत शान्ति सुरक्षाका लागि खटिएका प्रहरी बिटका प्रहरी साथीहरू, Kantipur's पत्रकार - विनय आजाद, श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका प्रधानाध्यापक - फुलगेन महाशेठ, जनसेवा सहकारीका अध्यक्ष - प्रदीप यादव, र केन्द्रिय सदस्य नेपाल विद्यार्थी संघ, CTEVT विद्यार्थी नेता, युवा नेता नेपाली कांग्रेस - अमित कुमार साह।
JYC र MYC क्लबका सम्पूर्ण युवाहरूसँगै उपस्थित सबैलाई पनि हार्दिक धन्यवाद। तपाईंहरूको सहयोग र उपस्थितिले यस कार्यक्रमलाई अझ सफल बनाएको छ।
धन्यवाद।