Siddhajyoti Education Campus

Siddhajyoti Education Campus The campus has launched Master's Degree and Bachelor in Education.

Siddhajyoti Education Campus is the local based educational institute which provides higher education to the local community and imparting quality eduction to all.

तीन वर्षे B.ed. प्रथम वर्षकाे माैका परीक्षा 2081 परीक्षा तालिका
23/04/2026

तीन वर्षे B.ed. प्रथम वर्षकाे माैका परीक्षा 2081 परीक्षा तालिका

M.ed. I Semester काे परीक्षा फारम भर्ने सम्बन्धि सूचना
23/04/2026

M.ed. I Semester काे परीक्षा फारम भर्ने सम्बन्धि सूचना

चार वर्षे वि.एड. प्रथम वर्षकाे आँशिक तथा माैका परीक्षा 2081 परीक्षा तालिका
22/04/2026

चार वर्षे वि.एड. प्रथम वर्षकाे आँशिक तथा माैका परीक्षा 2081 परीक्षा तालिका

छात्रवृत्ति छनौट तथा वितरण सम्बन्धी सूचना
02/04/2026

छात्रवृत्ति छनौट तथा वितरण सम्बन्धी सूचना

यस क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा सिद्धबाबा माध्यमिक विद्यालय कमलामाई ६ पानीट्यांकीका प्रधानाध्यापक डा. हरी प्र...
31/03/2026

यस क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा सिद्धबाबा माध्यमिक विद्यालय कमलामाई ६ पानीट्यांकीका प्रधानाध्यापक डा. हरी प्रसाद पोखरेल सर मावि द्वितीयबाट मावि प्रथम श्रेणीमा पदोन्नति हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं🌹🙏

सिद्धज्योति शिक्षा क्याम्पस
कनपा-५ फोस्रेटार,सिन्धुली
परिवार

यस क्याम्पसका मेहनेती लेखा कर्मचारी श्री पवित्रा थापालाई जन्मदिनको अनमोल शुभकामना🌹🙏
17/03/2026

यस क्याम्पसका मेहनेती लेखा कर्मचारी श्री पवित्रा थापालाई जन्मदिनको अनमोल शुभकामना🌹🙏

16/03/2026

M.ed.III Semester काे (नियमित तथा आँशिक) परीक्षाकाे परीक्षा फाराम भर्ने मिती 2082/12/20 सम्म रहेकाे छ। (2077 र सो भन्दा पछाडिका ब्याजका विद्धार्थीहरूले मात्र आवेदन फाराम भर्न पाउने छन्।)
नाेट : परीक्षा फारम भर्न आवश्यक कागजातहरू
१) फाेटाे १ प्रती
२) SLC, +2 & Bachelor काे पास गरेकाे साल, सिम्बाेल नम्बर र GPA वा प्रतिसत

13/03/2026

जानकारी

13/03/2026

३ वर्षे वि.एड. दोस्रो वर्ष (माैका) २०८१ काे परीक्षामा सहभागी हुने परीक्षार्थीहरूकाे परीक्षा केन्द्र जनज्याेति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, राैतहट कायम भएकाे छ ।

४ वर्षे वि.एड. तेस्रो वर्ष २०८२ को नियमित तथा आँशिक परीक्षाकाे परीक्षा तालिका
28/02/2026

४ वर्षे वि.एड. तेस्रो वर्ष २०८२ को नियमित तथा आँशिक परीक्षाकाे परीक्षा तालिका

३ वर्षे वि.एड. दोस्रो वर्ष (माैका) २०८१ काे परीक्षा तालिका
27/02/2026

३ वर्षे वि.एड. दोस्रो वर्ष (माैका) २०८१ काे परीक्षा तालिका

Address

Kamalamai-5, Phosretar
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Siddhajyoti Education Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share