Public Page- गोलन्जोर गाउँपालिका सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • Public Page- गोलन्जोर गाउँपालिका सिन्धुली

Public Page- गोलन्जोर गाउँपालिका  सिन्धुली गोलन्जोर गाउँपालिकाको नाम गोलन्जोर डाडोबाट रहिआएको हो।

गोलन्जोर गाउँपालिकाबाट जारी भएको सार्वजनिक जग्गामा (चौरमा) बनाइएका निजी घर टहरा भत्काई जग्गा खाली गर्ने सम्बन्धी ३५ दिने...
28/04/2026

गोलन्जोर गाउँपालिकाबाट जारी भएको सार्वजनिक जग्गामा (चौरमा) बनाइएका निजी घर टहरा भत्काई जग्गा खाली गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना।

“जनताको सेवा गर्नका लागि निर्वाचित भएका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्...
31/03/2026

“जनताको सेवा गर्नका लागि निर्वाचित भएका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ। यदि कोही पदमा बसेर केवल तलब, भत्ता र सुविधामात्र उपभोग गर्छन् र जनताको काम गर्दैनन् भने त्यस्ता व्यक्तिहरूमाथि कडा कारबाही, आवश्यक परे निलम्बनसम्म हुनुपर्छ। सुशासन र उत्तरदायित्व सुनिश्चित गर्नु नै सच्चा नेतृत्वको चिन्ह हो। 🙏”
जय सरकार B***n
जय Sudan Gurung✅

जुनार मेला २०८२ 🍊🍊🍊मङ्सिर २३,२४ र २५ गते गोलन्जोर गाउँपालिका ४तिनकन्या सफल पारै ।
25/11/2025

जुनार मेला २०८२ 🍊🍊🍊
मङ्सिर २३,२४ र २५ गते गोलन्जोर गाउँपालिका ४तिनकन्या
सफल पारै ।

10/10/2025

बिपि राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ।

सम्पर्क विहिन परिवारका सदस्यहरुको खोजी कार्य जारी:************************************************गोलन्जोर गाउँपालिका वड...
28/07/2025

सम्पर्क विहिन परिवारका सदस्यहरुको खोजी कार्य जारी:
************************************************
गोलन्जोर गाउँपालिका वडा न. ६ छेत्पा भण्डास विप्पर कट्टेरी वस्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क वहिन रहेकोमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधीहरुबाट परिवारका सदस्यहरुको खोजी कार्य जारी रहेको व्यहोरा अनुरोध छ ।
उर्मिला हायु सहित ६ छोरा, ६ छोरी, १ बुहारी , १ नाति र १ नातिनी गरि १६ जना सम्पर्क विहिन अवस्थामा रहेका छन् ।
निजको परिवारले मिति २०८२/०४/०६ गते खुर्कोटमा अवस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझिलिएको र मिति २०८२/०४/०९ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरेको थियो ।
सम्पर्क विहिन परिवारका सदस्यहरुलाई भेट्नु हुनेले नजिकैको प्रहरी कार्यालय वा गोलन्जोर गाउँपालिकामा खबर गरि दिनु हुन सवैमा हार्दिक अपिल गरिन्छ ।

28/06/2025

विद्यालयगत SEE नतिजा विवरण

Address

Sindhuli Madhi Bazzar
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Public Page- गोलन्जोर गाउँपालिका सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public Page- गोलन्जोर गाउँपालिका सिन्धुली:

Share