Hamro Prayash Nepal Sindhuli

Hamro Prayash Nepal Sindhuli Non Governmental Organization, Non Profitable Organization

Vacancy Announcement for followings Positions:
11/03/2026

Vacancy Announcement for followings Positions:

Vacancy AnnouncementHamro Prayash Nepal (HPN) Sindhuli District, in collaboration with dZi Foundation, is seeking motivated and committed staff to support the..

उन्नत नश्लको बोका र बाख्रा खरिदको लागि पुन: शिल्बन्दी दरभाउपत्र आवहान!तीनपाटन गाउँपालिकाHamro Prayash Nepal SindhuliHeif...
09/02/2026

उन्नत नश्लको बोका र बाख्रा खरिदको लागि पुन: शिल्बन्दी दरभाउपत्र आवहान!

तीनपाटन गाउँपालिका
Hamro Prayash Nepal Sindhuli
Heifer International

मिति २०८२/ १०/०९ गतेका दिन तिनपाटन गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेप...
24/01/2026

मिति २०८२/ १०/०९ गतेका दिन तिनपाटन गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल को सहजिकरणमा सञ्चालन भइरहेको “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा–उद्यमशीलता विकास परियोजना” अन्तर्गत तिनपाटनमा गठित सामाजिक उद्यमी महिला कृषि सहकारीलाई ज्ञान–सीप आदानप्रदान तथा अन्तर–सहकारीको समीक्षा कार्यक्रमका लागि दुधौली नगरपालिका–८, खोरभञ्ज्याङ, सिन्धुलीमा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा उपस्थित भई सीप तथा ज्ञान आदानप्रदान भएको साथै, अन्तर–सहकारी समीक्षाबाट तिनपाटन र धुधौलीका सहकारीहरूबीच सकारात्मक सोच, आपसी समझदारी तथा ज्ञानको राम्रो विकास भएको छ।

उन्नत नश्लको बोका र बाख्रा खरिदको लागि शिल्बन्दी दरभाउपत्र आवहान!Hamro Prayash Nepal Sindhuli तीनपाटन गाउँपालिका Heifer ...
23/01/2026

उन्नत नश्लको बोका र बाख्रा खरिदको लागि शिल्बन्दी दरभाउपत्र आवहान!
Hamro Prayash Nepal Sindhuli
तीनपाटन गाउँपालिका
Heifer International

कृषी सामग्री उपहार प्रदान कार्यक्रम मिति: २०८२/०९/०७ गते
23/12/2025

कृषी सामग्री उपहार प्रदान कार्यक्रम
मिति: २०८२/०९/०७ गते

23/12/2025

तिनपाटन गाउँपालिकामा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न
सिन्धुली । मिति २०८२ साल पौष ७ गते तिनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा हाम्रो प्रयास नेपाल, सिन्धुलीको सहकार्यमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान र युवा उद्यमशीलता विकास परियोजना” अन्तर्गत कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
तिनपाटन गाउँपालिकाका अध्यक्ष श्री कर्णबहादुर मगर ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम तिनपाटन गाउँपालिका–११, लाम्पन्रटारस्थित गाउँपालिका कार्यालयमा औपचारिक रूपमा सम्पन्न गरिएको हो ।
परियोजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा ७ हर्स पावर डिजेल इन्जिन भएको ३१ वटा हाते ट्र्याक्टर, जम्मा लागत रु. १५,११,२५० बराबरका, समूहका सदस्यहरूलाई वितरण गरिएको छ । त्यसैगरी १०० प्रतिशत अनुदानमा रु. १,६९,५०० लागतका २० वटा स्टिल मिल्क क्यान, तरकारी खेती गर्ने कृषकहरूका लागि रु. १,३२,२१० लागतका १८ वटा प्लास्टिक टनेल तथा रु. १,०१,७०० बराबरको मल्चिङ सामग्रीसमेत समूहका सदस्यहरूलाई उपहार प्रदान गरिएको छ ।
कार्यक्रममा तिनपाटन गाउँपालिकाका उपाध्यक्ष श्री धनबहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत श्री मनोज शाह, तिनपाटन गाउँपालिकाका ११ वटै वडाका वडा अध्यक्षज्युहरू, गाउँपालिका सदस्यज्युहरु तथा सम्बन्धित शाखाका शाखाप्रमुखज्युहरू सहभागी रहनुभएको थियो। साथै हाम्रो प्रयास नेपाल, सिन्धुलीका अध्यक्ष श्री गंगा दाहाल, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत श्री ठाकुर खड्का, परियोजनाका कर्मचारीहरू तथा समूहका दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता परियोजनाले साना किसान र युवाहरूलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गर्दै स्थानीय उत्पादन, रोजगारी र आम्दानी वृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तीनपाटन गाउँपालिका Hamro Prayash Nepal Sindhuli  Project Nepal
23/12/2025

तीनपाटन गाउँपालिका Hamro Prayash Nepal Sindhuli Project Nepal

तिनपाटनमा किसान र युवालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण पहल
विस्तृत : पुरा समाचार पहिलो कमेन्टमा

🌱 Promoting Climate-Smart Farming for a Resilient Future! 🌦️Hamro Prayash Nepal Sindhuli is working together with commun...
23/11/2025

🌱 Promoting Climate-Smart Farming for a Resilient Future! 🌦️
Hamro Prayash Nepal Sindhuli is working together with community farmers of Dudhauli Municipality-06 Bhatahi to promote/adopt climate-smart technologies that help increase productivity while protecting our environment. 🌍💚

Over the past weeks, we have been working closely with farmers to introduce and promote:
✔️ Organic manure preparation to enrich soil naturally
✔️ Vermicomposting for high-quality organic fertilizer
✔️ Tunnel farming to protect crops from unpredictable weather and non-seasonal harvest
✔️ Use of Trichoderma and Jibatu for eco-friendly disease and pest control
✔️ Maximum use of locally available resources to reduce input cost and ensure sustainability

To further strengthen their efforts, we are also supporting progressive farmers with essential materials such as:
🎁 Tunnel plastics
🎁 Drums for liquid manure and bio-solution preparation
🎁 Quality vegetable seeds
🎁 Seed trays for improved nursery management
🎁 Sprayers for efficient application of organic solutions

👩‍🌾👨‍🌾 These initiatives aim to build climate-resilient livelihoods and encourage sustainable agriculture practices at the grassroots level.

मिति २०८२/०८/०४ गतेका दिन तिनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल ...
23/11/2025

मिति २०८२/०८/०४ गतेका दिन तिनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल को सहजिकरणमा सञ्चालन भइरहेको “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा–उद्यमशीलता विकास परियोजना” अन्तर्गतको कृषि तथा पशु उपज सङ्कलन केन्द्र उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
तिनपाटन–११, चकमकेमा अवस्थित कृषि तथा पशु उपज सङ्कलन केन्द्र, श्री देउराली सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड लाई तिनपाटन गाउँपालिकाका अध्यक्ष ज्युबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको छ

Notice for sealed bid !Mini Tiller- Diesel
08/10/2025

Notice for sealed bid !
Mini Tiller- Diesel

हाम्रो प्रयास नेपाल, सिन्धुलीको शिलबन्दी दरभाउपत्र आव्हानको सूचना आजको सिन्धुली सौगात दैनिकमा

मिति २०८२ जेठ ०४ गते देखी ५ गते सम्म तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र हाम्रो प...
23/05/2025

मिति २०८२ जेठ ०४ गते देखी ५ गते सम्म तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र हाम्रो प्रयास नेपाल, सिन्धुलिको सहजिकरणमा संचालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी विकास परियोजना “अन्तर्गत स्थापना भएको चार ओटा सहकारीको ब्यवस्थापकलाई सफ्टवेयर सम्बन्धी तालीम सिन्धुलीगढ़ी होटल,कमलामाई ६ सिन्धुलीमा सम्पन्न गरियो ।

Address

Kamalamai Municipality
Sindhuli
45900

Opening Hours

Monday 10:00 - 17:15
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:15

Telephone

+97747520164

Alerts

Be the first to know and let us send you an email when Hamro Prayash Nepal Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Prayash Nepal Sindhuli:

Share